काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नु पर्दछ भनेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहारको हामीले दुश्परिणाम भोगिरहेका छौं : सभापति देउवा
राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहारको हामीले दुश्परिणाम भोगिरहेका छौं : सभापति देउवा
तपाईको प्रतिक्रिया
