जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण कम हुँदै गएकाले मन्दिर खुल्ला गर्न लागिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए ।-File Photo
पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्ने
पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्ने
तपाईको प्रतिक्रिया
