• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, कार्तिक २४, २०८३
☰
मङ्गलबार, कार्तिक २४, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

आज साँझ १७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

रवि लामिछाने छठ मनाउन जनकपुरधाम जाने

ममता काफ्ले प्रकरण : नरेशले नै शव टुक्राटुक्रा पारेर नदीमा फालेका थिए

सिक्सजीको तयारीमा विश्व, नेपालमा फाइभजी नै अन्योलमा

एनपीएलमा आज काठमाण्डौं गोर्खाज र लुम्बिनी लायन्सबिच भिडन्त हुदै

बालेन सरकारले फेरि १० बिदेशीलाई निष्काशित , नेपाल आउन प्रतिबन्ध !

रविको सन्देश : बालेनसंग कुनै मतभेद छैन !

नयाँ आईजीपीको पहिलो एक्सन, साइबर ठगी रोक्न एकै छानामा प्रहरी

काठमाडौँ प्रहरीको उल्लेख्य प्रगति, फैसला कार्यान्वयनबाट १६ करोड जरिवाना असुल

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एनपीएल: सपना कि यथार्थ ?

  • सरकारी निर्णयमा क्रान्ति, अब अनलाइनबाटै फाइल ट्र्याक गर्न पाइने

  • चाडपर्वमा विद्युत् आपूर्ति नियमित गर्न उर्जामन्त्री श्रेष्ठको निर्देशन

  • सरकारी टोलीसँग वार्ता गर्न डा. केसीको अस्वीकार

  • आईजीपी सरकारले फेरेको हो, सरकारले नै जवाफ दिनुपर्छ : रवि लामिछाने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • गगनकुमार थापामाथि सरकारले बढायो निगरानी, पक्राउ गर्न खोजेको आशंका

  • इनम सापकोटा प्रकरणले लियो नयाँ मोड, चोलेन्द्रको मोबाइलमा भेटियो कनेक्सनको जालो

  • रवि लक्षित बालेनको कडा अभिब्यक्ति, आईजीपीको बिषयले बढायो टसल

  • एनपिएलमा ४ टोलीको कडा भिडन्त हुदै, क्रिकेटप्रेमीहरुमा उत्साह बढाउदै

  • नवीकरणीय ऊर्जालाई उद्यमशीलतासँग जोड्नुपर्नेमा ऊर्जामन्त्री श्रेष्ठको जोड

अस्ट्रेलियाको शिक्षा भित्र बेइमानीको किस्सा

  •   बिहिबार, माघ २७, २०७८ मा प्रकाशित
  • दक्ष र सक्षम माइग्रेसन एजेन्ट नभेट्दा अष्ट्रेलियामा कयौं नेपाली विद्यार्थीले दुःख पाइरहेका छन्। ती मध्येका एक हुन्-अशेष शर्मा। नक्कली एजेन्टको फन्दामा परेर उनी लामो समयदेखि एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राईब्यूनल (एएटी) धाउन बाध्य छन्।

    Follow Us

    विद्यार्थीलाई शैक्षिक परामर्श दिन खोलिएका बग्रेल्ती दोकानमध्ये कुनै एकको फेला परेका शर्मा हुँदा खाँदाको जीवनलाई त्राश र आशमा अल्झाउन बाध्य छन्।

    घरैबाट अध्ययन गरेर हाल्न सकिने टीआर (टेम्पररी ग्राजुएट) भिसा आवेदनका लागि उनी एजुकेशन कन्सलटेन्सी पुगेका थिए।

    तर एजेन्टको लापरवाहीले उनको भिसा अध्यागमन विभागले रद्द गरिदियो। टिआर पाउने आशा गरेका उनी अध्यागमनको चिठी आएपछि अवाक बने। उनको ओठ तालु सुक्यो। अहिले साथीभाइको सल्लाहमा कानुनविदको शरणमा पुगेका छन्।

    अर्को महिना विवाह गर्ने तयारीमा रहेका अशेषले त्यो दिन काममा गएनन् र खाना पनि खाएनन्। पढाइमा अब्बल अशेष टीआर आएपछि विवाह गर्न नेपाल जाने र श्रीमतीलाई यता बोलाएर स्थायीत्वको योजनामा रिजनल जाने तयारीमा थिए।

    आइटीमा मास्टर्स सकि टीआर आउने पालो पर्खेर बसेका अशेषलाई भिसा रद्दको पत्र आउँदा कस्तो भयो होला।

    एजेन्टले लापरबाहीले आधिकारीक डकुमेन्ट अध्यागमनलाई नबुझाउँदा उनको भिसा रद्द भएको रहेछ। अध्यागमनले पठाएको पत्रमा करिब एक महिना भित्र उनले अस्ट्रेलिया छोडनुपर्नेसमेत उल्लेख थियो।

    ‘म त पागलजस्तै भएँ, तीन वटा काम थियो, सबैमा बिरामी भनेर घरै बसेँ, न खान मन लाग्छ, न सुत्न नै’,अशेषले सेतोपाटीसँग भने।

    कानुनी परामर्शको लागि वकिलसँग सल्लाह गर्नु भन्दै एक साथीले एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राईब्यूनल (एएटी) जान सकिने बताएपछि मात्र उनी सामान्य बनेका छन्।

    टीआर आउला, पैसा कमाउँला, पीआरको लागि बाटो बन्ला भन्ने सोचेर अगाडि बढेका अशेषको विवाह खर्चसमेत अब मुद्दा मामिलामा सकिने भएको छ।

    ‘एजेन्टको एउटा सानो गल्तीले यहाँ विद्यार्थीको भविश्य वर्बाद हुनेरहेछ, यिनीहरूले कतिका भविष्यमाथि खेलवाड गरेका होलान् अहिले मनमनै सोच्दैछु’, अशेषले पीडा सुनाए।

    नेपालमा ब्याचलर गरेर मास्टर्स पढ्न अष्ट्रेलिया आएका उनले पढाइ र कामलाई उत्तिकै महत्वका साथ अगाडि बढाए। पढाइ सकेपछि टिआरको लागि बेहोरेको समस्या अरू कसैले भोग्न नपरोस् भन्ने उनको धारणा छ।

    काठमाडौं र अस्ट्रेलियामा बग्रेल्ती खुलेका शैक्षिक परामर्शका अफिस र आवश्यक योग्यता र दक्षताको प्रमाणपत्र नबोकेका एजेन्टले हरेक दिन विद्यार्थीको जीवनमाथि खेलवाड गरिरहेका छन्।

    शैक्षिक परामर्शको प्रमाणपत्र बोकेर माइग्रेशन एजेन्टको काम गरिदिन्छु भन्ने एजेन्टबाटै कयौं विद्यार्थी ठगिइरहेका छन्।

    सिड्नीका केही बदनाम शैक्षिक परामर्शदाताले कयौं विद्यार्थीबाट पैसा लिने अनि नाम फेरेर अर्कै नामबाट पुनःधन्दा चलाउने गरेको एक माइग्रेशन एजेन्टले बताए।

    अस्ट्रेलियाको कानुनका लचिलो पाटोको फाइदा उठाउँदै केही ‍शैक्षिक परामर्शवालाले विद्यार्थीलाई बहकाउमा पारेर धमाधम अध्यागमनको कामसमेत गरिरहेका छन्।

    आफूकहाँ माइग्रेशन एजेन्ट नभए पनि अरू कुनै माध्यमबाट त्यो काम गराउने र कमिसन खाने शैक्षिक परामर्शदाताले कयौं विद्यार्थीलाई ठगिरहेका छन्।

    कोरोनाका कारण लामो समय बन्द रहेको सिमा खुलेसँगै नयाँ विद्यार्थीको ओइरो लाग्ने भएकाले यस्ता शैक्षिक परामर्शदाता कम्पनीले अपाच्य विज्ञापन गरेर विद्यार्थी तान्ने काम गरिरहेका छन्।

    काठमाडौंकी भूमिका शर्मालाई अस्ट्रेलियामा नर्सिङ पढने मन थियो, त्यसका लागि उनीसँग योग्यता थियो। तर उनी एक शैक्षिक एजेन्टको बहकाउमा लागेर बर्बाद भएको बताइन्। ‘एउटा शैक्षिक एजेन्टले के नर्सिङ पढ्छौ, पैसा महँगो छ, बरू कुकरीमा पीआर पनि हुन्छ पैसा पनि सस्तो पर्छ भनेर आफूलाई कुकरी भर्ना गरिदिएकाले पढाइ अजकिल्टीएर अगाडि बढ्न सकेन,’ भूमिकाले भनिन्।

    यसरी कमिसनको चक्करमा विश्वविद्यालय पढेका विद्यार्थीलाई डिप्लोमा र एडभान्स डिप्लोमा ट्रान्सफर गरेर दोहन गर्नेको पनि कमि नभएको उनको भनाइ छ।

    योग्यता र दक्षताको प्रमाण नहेरी लहलहैमा विद्यार्थी नचाहिने प्रलोभनमा परेर अध्यागमनको काम गर्न शैक्षिक एजेन्टका पुगेपछि ठगिने गरेको माइग्रेशन एजेन्ट निरज श्रेष्ठले बताए।

    ‘सर्वप्रथम त विद्यार्थीले आफूलाई कस्तो समस्या परेको हो र त्यसको निराकरणको लागि योग्य र दक्ष जनशक्ति भएको एजेन्सी कुन हो भनेर खोज्नुपर्ने हुन्छ’, श्रेष्ठले सल्लाह दिए, ‘अर्काको भरमा परेर पचास-सय सस्तोको मुख हेरेर जथाभावी नबुझिकन एउटा काम गर्न अर्काकोमा पुग्दा विद्यार्थीले समस्या झेल्नुपरेको छ।’

    श्रेष्ठका अनुसार अस्ट्रेलियाको कानुन अनुसार पनि एजुकेशन एजेन्टले माइग्रेशनको काम गर्न पाउँदैन। गरेको भेटिएमा दन्ड जरीवाना र सजायसमेत हुने व्यवस्था छ।

    ‘यस्तो कुनै विद्यार्थीलाई परेको छ भने सिधै कारबाही गर्ने निकायमा उजुरी दिन सकिने प्रावधान रहेको छ’, उनले भने, ‘माइग्रेशन एजेन्ट दर्तावाल हुन वा होइनन् भनेर थाहा पाउन सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको ओमाराको वेबसाइट चेक गर्न नेपाली विद्यार्थीलाई सल्लाह दिन्छु।’

    कुनै पनि एजेन्टकोमा जानुभन्दा पहिला उनीहरूको आधिकारिकता, उनीहरूको कर्मचारीहरूको अध्यागमन एजेन्ट दर्ता भएको वा मारा नम्बर छ कि छैन त्यो संस्थामा भन्ने कुरा जाँच गरेर सुझाव लिनुपर्छ।

    माइग्रेसन एजेन्टः दर्ता अनि गुनासो र उजुरी

    अध्यागमन एजेन्ट छान्दा विचार पुर्‍याउनुपर्छ।

    अस्ट्रेलियामा नयाँ जीवनको सुरूआतका लागि धेरैले स्थानीय रूपमा कार्यरत अध्यागमन एजेन्टमार्फत काम गरेको पाइन्छ।

    अस्ट्रेलियाली अध्यागमन प्रक्रिया प्रायः लामो, झन्झटिलो हुने भएकाले रजिस्टर्ड माइग्रेसन एजेन्ट प्रयोग गर्दा सहज हुन्छ।

    करिब ७ हजार ५ सय माइग्रेसन एजेन्टले दर्ता गरेर काम गरिरहेका छन्। जसमा ३० प्रतिशतले कानूनी सल्लाहसमेत दिन्छन्।

    भर्खरै संशोधन भएको आप्रवासन सम्बन्धी कानुन अनुसार, वकिलको रूपमा काम गर्ने व्यक्तिले माइग्रेसन एजेन्टको लागि छुट्टै दर्ता नगरी अध्यागमन सम्बन्धी सल्लाह दिन सक्ने भएकाले यसमा संख्या थपिएको हो।

    यी दर्ता भएका माइग्रेसन एजेन्टलाई ओमारा वा गृह मामिला विभागद्वारा सञ्चालित माइग्रेसन एजेन्ट रेजिष्ट्रेसन अथोरिटीले नियमन गर्छन्। तर विदेशमा बसेर अस्ट्रेलिया पठाउने एजेन्टले ओमाराको नीति तथा नियमको भित्र बसेर काम गरेका हुँदैनन्।

    सिड्नी सहरमा दर्ता नभई पनि कतिपय नेपालीहरूले शैक्षिक एजेन्टका रूपमा अध्यागमनसम्बन्धी परामर्श दिने कार्य गरिरहेको आरोप यसै व्यवसायमा आवद्धहरूले नै लगाएका छन्।

    शैक्षिक परामर्श र अध्यागमन एक अर्कामा जोडिएका विषय हुन्, कलेज भर्ना र परिवर्तनजस्ता कयैन् कुराहरू भिसासँग जोडिने गर्छन्,यसैले पनि शैक्षिक परामर्श लिँदै गर्दा माइग्रेसन एजेन्टसँग पनि सल्लाह लिनु जरुरी हुन्छ।

    ओमाराले दर्ता भएका माइग्रेसन एजेन्ट र उनीको क्रियाकलाप माथि अनुगमन गरिरहेको हुन्छ तर अन्यलाई ध्यान दिँदैन।

    पछिल्ला समय बदमासी गर्ने केहि नेपाली सहितका कयौं माइग्रेशन एजेन्टको लाइसेन्स समेत खारेजी गरेको थियो। दर्ता नगरी व्यवसाय चलाउने माइग्रेसन एजेन्टहरू मिठा कुरा गर्ने, सस्तो प्रचारबाजी गर्ने र पैसा झार्ने कुरामा खप्पीस हुन्छन्। यस्तो विषयमा विद्यार्थीले हेक्का राख्नुपर्छ।

    विद्यार्थीले आफ्नो अध्ययन र जीवनको महत्वपूर्ण विषयमा काम गर्दा जानेर, बुझेर र आधिकारिकता हेरेर मात्र गर्नुपर्ने शैक्षिक परामर्शदाताको छाता संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले बताए। ‘अध्यागमनको विषय अझ बढी पेचिलो हुने भएकाले आधिकारीक माइग्रेशन एजेन्टको पुष्टी गरेर मात्र जान अनुरोध गर्छु’, उनले सल्लाह दिए।

    ‘हचुवा भरमा दिइएका कयैन् सुझाव अनि सल्लाहले थुप्रै विद्यार्थीहरूको भविष्य बिग्रने हुनाले हाम्रो समुदायभित्र रहेका यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्छ’, उनले भने।

    बिहिबार, माघ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपणपछि सर्वस्व गुमाएकी विष्णुकुमारी स्वस्थ डिस्चार्ज
    केएमसीको १७औँ साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    राईट संचार भिडियो

    एनपीएल: सपना कि यथार्थ ?
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)

    लोकप्रिय

    • १.
      एनपीएल: सपना कि यथार्थ ?

    • २.
      सरकारी निर्णयमा क्रान्ति, अब अनलाइनबाटै फाइल ट्र्याक

    • ३.
      चाडपर्वमा विद्युत् आपूर्ति नियमित गर्न उर्जामन्त्री श्रेष्ठको

    • ४.
      सरकारी टोलीसँग वार्ता गर्न डा. केसीको अस्वीकार

    • ५.
      आईजीपी सरकारले फेरेको हो, सरकारले नै जवाफ

    • ६.
      गगनकुमार थापामाथि सरकारले बढायो निगरानी, पक्राउ गर्न

    भर्खरै

    • १.
      आज साँझ १७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

    • २.
      रवि लामिछाने छठ मनाउन जनकपुरधाम जाने

    • ३.
      ममता काफ्ले प्रकरण : नरेशले नै शव टुक्राटुक्रा पारेर नदीमा फालेका थिए

    • ४.
      सिक्सजीको तयारीमा विश्व, नेपालमा फाइभजी नै अन्योलमा

    • ५.
      एनपीएलमा आज काठमाण्डौं गोर्खाज र लुम्बिनी लायन्सबिच भिडन्त हुदै

    • ६.
      बालेन सरकारले फेरि १० बिदेशीलाई निष्काशित , नेपाल आउन प्रतिबन्ध !

    • ७.
      रविको सन्देश : बालेनसंग कुनै मतभेद छैन !

    • ८.
      नयाँ आईजीपीको पहिलो एक्सन, साइबर ठगी रोक्न एकै छानामा प्रहरी

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.