Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, असार ३२, २०८३
☰
बिहिबार, असार ३२, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

  • मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

  • जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

  • सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

  • प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

फेरि प्रचण्डले बदल्नुपर्ने बाटो

  •   शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिबेला आफूमात्र राजनीतिको गम्भीर दोबाटोमा पुगेका छैनन्, उनले आफूमाथि विश्वास गरेर समर्पित भएका नेता–कार्यकर्ताको भविष्यलाई यस्तो भीरको टुप्पोमा पुर्याएका छन्, जहाँबाट अगाडि बढ्न अब उनले फेरि बाटो नफेरी नहुने अवस्था उत्पन्न भएको छ ।

    Follow Us

    टुप्पोबाट झरेर फेदको दोबाटोमा फर्किने साहस जुटाउन नसकेको खण्डमा फेरि विकल्पहरू उपलब्ध हुनेछन् । भीरको टुप्पोलाई नै विजयको शिखर मानेर उतै अलमिलने हो भने माओवादी केन्द्रका सामुन्ने अस्तित्वको संकट संघारमा आइसकेको प्रतीत हुन्छ, जसको हेक्का प्रचण्ड स्वयंले गुमाएको देखिनु झनै चिन्ताको विषय हो ।

    नकारात्मक ठाउँबाट लेख शुरु गरिएकाले धेरैलाई यो पढ्ने जाँगर नलाग्न सक्छ । अरूले नपढे पनि फरक पर्दैन, माओवादी केन्द्रका नेता, कार्यकर्ता र अध्यक्ष प्रचण्डले यसलाई नपढी हुँदैन । र, एकपटक ठण्डा दिमागले आत्ममूल्यांकन नगरी हुँदैन ।
    कम्युनिस्टहरूको पदावलिमा सामान्यताः ठोस परिस्थितिको ठोस विश्लेषण भन्ने गरिन्छ । नेपालको राजनीतिका निर्णायक समयमा आन्तरिक र बाह्य वस्तुस्थितिको ठोस विश्लेषण गर्न चुक्दा प्रचण्डले आफ्नो राजनीतिक शक्ति क्रमशः गुमाउँदै आएका हुन् ।
    पहिलो संविधान सभाको निर्वाचनमा देशको प्रमुख राजनीतिक दल बनेको माओवादी त्यसपछि क्रमशः पातलिंदै गएको तथ्यलाई हेर्ने हो भने ठीक यसबेला प्रचण्ड र माओवादी पार्टी कुनै पनि निर्णयमा पुग्नुअघि आजको आन्तरिक र बाह्य वस्तुस्थितिको सटीक मूल्यांकन गर्न सक्नुपर्दछ । त्यस्तो मूल्यांकन गर्नबाट चुकेको खण्डमा माओवादी केन्द्रले सामना गर्नुपर्ने चुनौती अकल्पनीय तहको हुनेछ, जसले ल्याउने संकटको सामना गर्ने वैचारिक र सांगठनिक सामर्थ्य माओवादी केन्द्रसँग छँदैछैन ।

    नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने पूर्वसन्ध्यामा यस लेखको मूल आशय माओवादी केन्द्रका नेता–कार्यकर्तालाई आज प्रचण्ड र उनको पार्टीले सामना गर्नुपरेको ठोस परिस्थिति सम्झाउने प्रयास हो । बैठक आजलाई स्थगित भए पनि माओवादी केन्द्रले यसबेला गम्भीर आत्मसमीक्षा नगरी हुँदैन ।

    उक्त सम्झौता भएको थियो– २०७७ साउन ३० गते  । त्यसमा लिखित विषयवस्तुका आधारमा भन्न सकिन्छ– ओलीसँग गरेको सम्झौतामा अडेर बस्न सकेको भए प्रचण्डको ठूलो राजनीतिक जीत हुन्थ्यो ।

    नेकपा कालका केही सम्झौता, केही संघर्ष 

    माओवादी केन्द्रसामु ‘अस्तित्वको संकट उत्पन्न हुन लागेको’ भन्ने विषय उक्त पार्टीका नेता–कार्यकर्तालाई अतिरञ्जित लाग्न सक्छ । त्यसैले यसको व्याख्या आन्तरिक र बाह्य दुवै कोणबाट गरिनु आवश्यक छ । यसको शुरुवात गरौं– गत वर्षको एउटा सानो प्रसंगबाट, जसलाई सम्भवतः प्रचण्डले बिर्सिसकेको हुनुपर्दछ ।

    अध्यक्ष प्रचण्डसँगै सम्बधित प्रसंग भएकाले माओवादी केन्द्रका अन्य नेता कार्यकर्तालाई थाहा हुने कुरै भएन  । जतिबेला अध्यक्ष प्रचण्ड तत्कालीन नेकपाका अर्का अध्यक्ष केपी ओलीविरुद्ध लिखित दस्तावेज सचिवालयमा पेश गर्ने तयारीमा थिए, त्यसको दुईदिन अघिसम्म पनि प्रचण्डलाई ‘सम्झाउने’ प्रयास गर्ने धेरै जनामध्ये एकजना ‘जुनियर’ व्यक्ति पनि थिए । हालसम्म पनि ती व्यक्ति मुलुकको उच्च संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालेरै रहेकाले उनको नाम यहाँ उल्लेख गर्नु उपयुक्त हुँदैन ।

    त्यसबखत प्रचण्डलाई सम्झाउने प्रयास गरेका उनले भनेका थिए, ‘अध्यक्ष कमरेड, तपाईंलाई कम्युनिस्ट पार्टीहरूको इतिहास राम्ररी थाहा छ । पार्टीको मुख्य नेताका विपक्षमा लिखित प्रस्ताव नै पेश हुन्छ भने त्यसले अन्तर संघर्षलाई शत्रुतापूर्ण बनाउँछ । त्यहाँबाट अगाडिको बाटो अझै असहज हुँदै जान्छ । अहिलेको अन्तरराष्ट्रिय परिवेश फरक छ । एकता तपाईंहरूले गर्नुभो, तर पार्टी र संगठनलाई अगाडि बढाउन सक्नुभएन, कमसेकम अहिले एकतालाई प्रधान र अन्तरसंघर्षलाई एकताभित्रको परिघटना मानेर जानुभो भने पनि हल निस्कन्छ । तपाईंहरूको एकतालाई चीनले गराएको भन्ने नाम दिएर भारत र अमेरिकी शक्तिहरू दुबैतिर फुटाउने खेल खेलिरहेका छन् । तपाईंको लिखित प्रस्तावले विभाजनकारी शक्तिलाई बल पुग्छ र उनीहरूको अभीष्टलाई सेवा पुग्छ ।’

    उसबेला माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालको सहयोगमा सिंगो नेकपा कब्जा गर्ने, सूर्य चिन्ह आफ्नो बनाउने र केपी ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेतबाट बर्खास्त गरी भीमकाय नेकपाको एकल नेता हुने महत्वाकांक्षा यति प्रवल भइदियो कि प्रचण्डले उनीसहित सबैको सुझावलाई तिरस्कार गरे । त्यसैले, समाधान भैसकेको विषय बल्झिएर नयाँ समस्या आएको थियो– ओलीविरुद्ध प्रचण्डको दस्तावेज ।

    आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता तोडिएकोमा नयाँ सम्झौतासमेत भैसकेको थियो, ओली र प्रचण्ड दुबैको हस्ताक्षरमा । तैपनि प्रचण्ड किन पछाडि हटे ? त्यो सम्झौता भङ्ग गराउने शक्तिहरू को थिए भन्ने बुझ्नुअघि सम्झौता के थियो भन्ने बुझ्नु आवश्यक छ । हालसालै ओली र प्रचण्ड दुबैले चर्चा गरेको गोप्य सम्झौता पनि त्यहि हुनपर्दछ ।

    त्यसोभए प्रचण्डले भदौ २६ को सम्झौता नमान्नुका पछाडिको खास कारण के थियो त ? गहिरिएर हेर्दा यसमा अर्कै तथ्यहरू फेला पर्छन् । माधव नेपालको ‘चोचोमोचो’ वाला असन्तोष उनको मात्र थिएन । उनी दक्षिणको संयन्त्रसँग निरन्तर सम्पर्कमा रहेका कारण उत्साहित थिए । सार्वजनिकरूपमा नभनिएको भए पनि उनको टेलिफोन संवादको डिटेल, विगतको ट्रयाक रेकर्ड र तत्कालको उक्साहटले यसलाई पुष्टि गर्छन् ।

    के थियो ओलीसँगको गोप्य सम्झौता ?

    उक्त सम्झौता भएको थियो– २०७७ साउन ३० गते  । त्यसमा लिखित विषयवस्तुका आधारमा भन्न सकिन्छ– ओलीसँग गरेको सम्झौतामा अडेर बस्न सकेको भए प्रचण्डको ठूलो राजनीतिक जीत हुन्थ्यो ।

    ओली र प्रचण्डले हस्ताक्षर गरी राष्ट्रपतिलाई समेत पढीवाची सुनाइएको त्यस ६ बुँदे सम्झौतामा नेकपाको महाधिवेशन २०७७ चैत सम्ममा गरिसक्ने, महाधिवेसनबाट प्रचण्डलाई एकल अध्यक्ष र भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर जाने, केपी ओली नेतृत्वको सरकार पाँच वर्ष पूरा टिकाउने, ओलीलाई पार्टीको सर्वोच्च नेताका रूपमा सम्मान दिने र यस सम्झौतालाई पार्टीबाट अनुमोदन गराउने उल्लेख थियो ।

    फलतः २०७७ भदौ २६ गते पार्टीले यसलाई अनुमोदन गर्यो । सम्झौता सार्वजनिक गरिएन, तर भदौ २६ निर्णय भनी अन्तरपार्टी निर्देशन (अपानि) जारी गरिएको थियो । हामीले सम्झनुपर्छ– माधव नेपालको असन्तोषका बीचबाट नेकपा भदौ २६ को उक्त निर्णयमा पुगेको थियो । त्यसबेला स्थायी समितिको बैठकमा माधव नेपालको चर्चित भनाइ अहिले पनि मानिसहरू सम्झिन्छन् : ‘दुई नेताबीचको चोचोमोचो मिलेर मात्र हुँदैन ।’

    आफ्ना लागि केही पनि प्राप्त नहुने देखेका नेपालले यसको विरोध गर्नु स्वाभाविक मान्न सकिएला, सबैथोक पाउने निश्चित भएका प्रचण्ड यसबाट किन पछाडि हटे भन्ने आजसम्म बुझ्न सकिएको छैन  ।

    घटनाक्रमसँग जानकारहरूलाई प्रचण्डले त्यस सम्झौताबाट पछि हट्ने निर्णय गर्नुका पछाडि दिएका कारणहरू पत्यारिला छैनन् । उक्त सम्झौता तोडिनुका पछाडि प्रचण्डले सारमा तीनवटा कारण दिने गरेका छन् –

    केपी ओलीले अपानिमा हस्ताक्षर गर्न नै ढिलाई गरे, जसकारण सम्झौता कार्यान्वयन हुने विश्वास भएन, एमालेको लाइन (जबज ?)  लिनुपर्ने प्रस्ताव गरियो, जसलाई मान्न सम्भव भएन । र, कोभिडका कारण महाधिवेशन हुने सम्भावना कम हुँदै गएकाले त्यसपछि नेतृत्वमा नआउने सम्भावना उत्तिकै रह्यो ।

    नेपालको चुच्चे नक्सा प्रकाशन गर्न नेतृत्व गरेका कारण भारतको आँखी भएका ओलीले गोयलसँगको भेटबाट सम्बन्ध सुधार गर्ने प्रयास गरे पनि ओली ‘कम्फरटेबल’ पक्षधर होइनन् भन्ने कुरा सत्तामा रहँदा उनका व्यवहारले पुष्टि गर्छन् । प्रचण्ड र ओलीले एक अर्कालाई इमान्दारीपूर्वक साथ दिएर हिँडेको अवस्थामा नेकपाको शक्ति र सामर्थ्य​ अद्भूत हुन्थ्यो ।

    तीनवटै कारणहरू केवल भन्नका लागि भनिएका कुरा हुन् । दुई दिन आनाकानी गरे पनि एमाले पक्षधर नेताहरूकै समेत ‘दवाबपूर्ण’ सुझावपछि ओलीले अपानिमा हस्ताक्षर गरेका थिए । त्यसबाट पछि फर्किने कुरा उनका लागि असम्भवप्रायः भैसकेको थियो । पार्टी निर्णय पालना गराउने कुरामा माओवादी वा एमाले भन्ने पृष्ठभूमि गौण हुँदै गैरहेको थियो । राजनीतिक जीवनभर छलाङ हान्ने  र क्रमभङ्ग गर्ने प्रचण्डका लागि एमालेको लाइन लिनु भनेको मदन भण्डारीको विरासतको समेत नेतृत्व गर्ने मौका थियो । आफ्ना अभिव्यक्तिमा मदन भण्डारीको नाम बारम्बार लिँदै उनले त्यसको पूर्वाभ्यास गरिरहेका थिए । अर्को छलाङ वा क्रमभङ्ग उनका लागि ठूलो कुरा थिएन, अहिले पनि छैन । नेताहरूले चाहँदा कोभिडको बहानामा महाधिवेसन रोकिन सम्भव थिएन । एकाध महिना ढिलोसम्म हुन सक्थ्यो, जसले सम्झौताको अन्तरवस्तुमा फरक पर्ने अवस्था थिएन । कोभिडकै बीचमा देशका तीन ठूला पार्टीले आफ्नो महाधिवेशन गरेको उदाहरणबाट पनि यो तथ्य स्पष्ट हुन्छ ।

    भारतसँग ‘कम्फर्टेबल’ हुने कोशिस

    त्यसोभए प्रचण्डले भदौ २६ को सम्झौता नमान्नुका पछाडिको खास कारण के थियो त ? गहिरिएर हेर्दा यसमा अर्कै तथ्यहरू फेला पर्छन् । माधव नेपालको ‘चोचोमोचो’ वाला असन्तोष उनको मात्र थिएन । उनी दक्षिणको संयन्त्रसँग निरन्तर सम्पर्कमा रहेका कारण उत्साहित थिए । सार्वजनिकरूपमा नभनिएको भए पनि उनको टेलिफोन संवादको डिटेल, विगतको ट्रयाक रेकर्ड र तत्कालको उक्साहटले यसलाई पुष्टि गर्छन् ।

    एमाले विभाजन गर्ने बेलासम्म पनि उनी आफूपक्षीय नेताहरूलाई सँगै राख्न भन्ने गर्थे– भारत मेरो मुठ्ठीमा छ । उनलाई सघाउँदै आएका धेरै नेताले एमाले फुटको अन्तिम घडीमा उनको साथ छोड्नुको एउटा कारण यही बताउने  गरेका छन् । उता प्रचण्डले पनि माधवको साथ लिएर दक्षिणलाई ‘कम्फरटेबल’ हुने नीति लिए, जो आत्मघाती हुनपुग्यो ।

    नेपालको चुच्चे नक्सा प्रकाशन गर्न नेतृत्व गरेका कारण भारतको आँखी भएका ओलीले गोयलसँगको भेटबाट सम्बन्ध सुधार गर्ने प्रयास गरे पनि ओली ‘कम्फरटेबल’ पक्षधर होइनन् भन्ने कुरा सत्तामा रहँदा उनका व्यवहारले पुष्टि गर्छन् । प्रचण्ड र ओलीले एक अर्कालाई इमान्दारीपूर्वक साथ दिएर हिँडेको अवस्थामा नेकपाको शक्ति र सामर्थ्य​ अद्भूत हुन्थ्यो ।

    एमाले कार्यकर्ता पंक्तिमा प्रचण्डको स्वीकार्यता र नेतृत्व स्थापित हुँदै गएका बेलामा त्यसलाई झन् बलियो पार्न काम गर्नुपर्नेमा अन्तरसंघर्ष चर्काउँदा आफ्नै नेता–कार्यकर्ता एमालेतिर अडिन पुगे । माओवादीका त्यत्रा नेता एमालेमा जाँदा, माओवादी केन्द्रमा एमालेका कति नेता कार्यकर्ता आए त ? हेर्नुपर्ने पक्ष यो छ । माधव नेपाललाई देखाउन सकिएला, तर माधवसँग के छ र कति छ भन्ने कुरा सुनाउँदा मान्छे हाँस्ने अवस्था छ ।

    सम्झौता तोडिनुको अर्को कारण, महाधिवेशन अगाडि नै पार्टीको एकल नेतृत्व लिने आकांक्षा देखिन्छ । विधि र प्रक्रियाको वकालत गर्ने पक्षले महाधिवेशन नगरी नेतृत्वमा पुग्नु जायज बाटो हुँदै होइन भन्ने चेत कसरी विकास गर्ने ? जनताको नजरमा त्यस्तो कार्यको कसरी पुष्ट्याइँ हुन सक्थ्यो ? त्यसको कुनै गुञ्जाइस थिएन  । तापनि माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालको सहयोग लिएर पार्टीको केन्द्रिय कमिटीमा दुई तिहाई बहुमत जम्मा गर्ने र त्यहीँबाट नेता बन्ने सपनाले पार्टीको वैधानिक निर्णय लागू भएन । अतः भदौ २६ को निर्णयलाई अर्थहीन बनाउने गरी पार्टीको अन्तरसंघर्ष सिर्जना गर्नैपर्थ्यो । त्यसको फलस्वरूप ओलीविरुद्ध १९ पाने दस्तावेज वितरण हुन गयो, जसको सीधा अर्थ हुन्थ्यो, अब पार्टी विभाजन भएरै छाड्छ ।

    त्यसपछि पार्टी भन्ने रहेन । केपी ओलीलाई पार्टीबाट निष्काशित गर्न प्रधानमन्त्री पदबाट हटाउन तयारी भएपछि उनी पनि चुप लाग्ने अवस्था थिएन । देशको सबैभन्दा ठूलो पार्टीमा विग्रह आउँदा त्यसको प्रभाव राष्ट्रिय राजनीतिमा पर्नु स्वाभाविक हुन्थ्यो । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा  विघटन भयो । अदालतले प्रतिनिधिसभा पुनर्स्थापना मात्र गरेन, एमाले र माओवादी केन्द्रलाई पनि पुरानैस्वरूपमा अलग गरिदियो  ।

    ओली एमालेको अध्यक्ष रहिरहे, प्रधानमन्त्री रहिरहे । यहाँ पुग्दा नेकपा पुनर्स्थापनाको प्रयास हुनसक्थ्यो । ओलीले भन्ने गरेका छन् – मैले फोन गरेर प्रचण्डजीलाई कुरा गरौँ भनेको हुँ, तर उहाँले मान्नुभएन । यसमा प्रचण्डको भर्सन अझै आएको छैन ।

    खासमा अन्तरसंघर्ष यति शत्रुतापूर्ण भयो कि नेताहरूबीच संवाद हुने अवस्था रहेन । ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे । अदालतको परमादेशले प्रतिनिधि सभा मात्र ब्युँतिएन, यसपटक ओलीको प्रधानमन्त्री पद पनि गुम्यो । यस क्रममा नेकपा एकताको सपना देखाएर नेताको महत्वाकांक्षाका कारण कार्यकर्ता र जनतालाई जुन धोका दिइएको छ, त्यसमा माओवादीको हिस्साको जिम्मा लिनुपर्दैन ?

    एकता वस्तुतः सही थियो भन्ने कुरा गरेर त्यसको प्रतिरक्षा गर्ने हो भने एकता भङ्ग हुनुमा नेताको जिम्मेवारीको भाग लिने कि नलिने ? समीक्षा गर्ने नाममा एक पक्षलाई मात्रै दोष दिएर न ओली पन्छिन सक्छन्, न प्रचण्डले पन्छिन मिल्छ । त्यसमाथि कुनै वैचारिक र सांगठनिक आधार नभएका माधव नेपाललाई बोकेर आजको जटिल राजनीतिको भवसागर पार गर्नु प्रचण्ड र माओवादी केन्द्रका लागि कुनैपनि कोणबाट सम्भव छैन । खण्डित पार्टी बोकेर नेपाली राजनीतिको पुनर्गठन सम्भव छैन ।

    राजनीतिमा सत्ता हासिल गर्ने कुरा प्रधान अवश्य हो । तर, त्यसका लागि अपनाइने तौरतरिका जनताका अगाडि पाच्य हुनुपर्दछ । गलत कारणहरू अघि सारेर हासिल गरिने सत्ता क्षणिक हुन्छ । त्यसैले जनतामा आधारित भएको राजनीतिक दलका लागि सत्ता होइन, जनता र संगठन नै सबैथोक हो । यसलाई राम्ररी बुझ्न माओवादी केन्द्र र प्रचण्डले अहिलेका केपी ओलीलाई हेर्नुपर्छ र आफैंलाई सोध्नुपर्छ– गठबन्धनको बलमा ‘हराइएका’ केपी ओलीमा त्यस्तो के आकर्षण छ र अहिले पनि माओवादी, मधेसवादीदेखि जनमोर्चासम्मका स्थानीय नेताहरू एमाले प्रवेश गर्न बालकोटमा  लाइन लागेका छन् ? उत्तर यहीँ भेटिन्छ– माओवादीलाई अस्तित्वको संकट किन आइलागेको छ ।

    देउवा प्रधानमन्त्री भएपछि माओवादीले के पायो ?

    आफ्ना कुनै पनि कार्यको औचित्य त्यस कार्यबाट आउने परिणामले सावित गर्न सक्नुपर्दछ । उदाहरणका लागि माओवादी जनयुद्धको औचित्य त्यसले ल्याएको गणतन्त्र, समावेशिता, संविधान सभा आदिले पुष्टि गर्दछ ।

    धेरै नेपालीले जीवन गुमाउनुपरे पनि जनयुद्धले राजनीतिक मान्यता त्यही उपलब्धीका कारण पाएको हो र जनताले त्यसलाई एउटा वास्तविकताका रूपमा स्वीकारेको छ । खिलराज रेग्मी प्रधानन्यायाधीश भए पनि उनको नेतृत्वको सरकारले निर्वाचन गराउने जिम्मेवारी पूरा गरी आफ्नो औचित्य सावित गरेको थियो । व्यवस्था बदलिनुको औचित्य जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याएर स्थापित गर्नुपर्दछ । नत्र, जनताले आफैं अर्को व्यवस्था खोजी गर्न थाल्छन् ।

    गत असार २८ गते शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि त्यसको औचित्य सावित हुन सकिरहेको छैन भन्ने कुरा तीतो यथार्थ हो । तीन महिनासम्म क्याबिनेट बन्न नसक्नु, ओली प्रधानमन्त्री रहँदा आफैंले विरोध गरेको भन्दा पनि निम्नस्तरको अध्यादेश ल्याएर एमाले विभाजित गर्नु, हरेक प्रदेशमा जम्बो मन्त्रिमण्डल बनाउनु, अर्थव्यवस्थाका सूचकहरू नकारात्मक हुनु, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता कमजोर हुनु, माओवादी सत्तामा रहँदा रहँदै चीनसँग कृत्रिम सीमा विवाद खडा गरिनु जस्ता कार्यले माओवादी पार्टीलाई कति हानी पुग्छ भन्ने कुराको लेखाजोखा हुन सकिरहेको छैन ।

    कुनै समय माओवादीले सुशासन कायम गर्नसक्छ भन्ने विश्वास थियो । नेपाललाई सकारात्मक परिवर्तनको बाटोमा लैजान सक्छ भन्ने विश्वास थियो । माओवादी ‘चेन्ज एजेन्ट’ अर्थात परिवर्तनको संवाहक मानिन्थ्यो । यो छवि किन ध्वस्त भयो ? किनभने, नेतृत्वले गम्भीर गल्तीहरु गरिरह्यो, र कार्यकर्ताको एउटा पंक्तिले आँखा चिम्म गरेर त्यसलाई मानिरह्यो ।

    प्रश्न गर्ने हिम्मत गरेन वा गरिएका प्रश्नमा दिइएका भावुक जवाफमा अल्मलियो । आज जब एमसीसीका सन्दर्भमा पार्टी नीति विपरीत यस सम्झौतालाई अनुमोदन गर्ने हस्ताक्षर गरी अमेरिकी अधिकारीलाई पत्र लेखियो, त्यसको जवाफदेहिता कसरी स्थापित गर्ने ? हिजो भारत र युएनलाई यस्तै पत्रहरू लेखिए  । लगत्तै तिनै देश र संस्थाको विरोधमा माओवादी पार्टीले गतिविधि गर्दा न ती शक्तिका आँखामा आफ्नो विश्वसनीयता कायम रह्यो, न त आन्तरिक राजनीतिमा नेतृत्व लिएर सुशासन नै स्थापित गर्न सकियो ।

    असल सरकार दिन सक्दा जनताको विश्वास जित्न सहज हुन्थ्यो भनेरै सरकारमा जाने हो । तर, अहिलेको सरकार माओवादी संलग्न अघिल्ला सरकार भन्दा बदनाम भैरहेको छ  । प्रदेश सरकारहरू मन्त्री थपिरहेका छन् । अहिले संघ र प्रदेशका मन्त्रीको संख्या एक सय नाघेको छ । यसबाट माओवादी केन्द्रलाई लाभ होइन, उल्टै घाटा भैरहेको छ । यसबाट बाहिर निस्केर संगठन निर्माणको अभियानमा लाग्नु माओवादी केन्द्रका लागि श्रेयस्कर देखिन थालेको छ ।

    लेखको अर्को भागमा माओवादी केन्द्र र भारत–चीन–अमेरिका संलग्न भूराजनीतिक भुमरीको समीक्षा हुनेछ ।

    शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      हिजोका सरकारले के गरे वा के गरेनन्

    • २.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र

    • ३.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे

    • ४.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको

    • ५.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा

    भर्खरै

    • १.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • २.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ३.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ४.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ५.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ६.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ७.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    • ८.
      एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.