जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन् । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् ।
अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो
अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो
तपाईको प्रतिक्रिया
