• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, भदौ २५, २०८३
☰
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

  • ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

  • बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

  • भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

  • काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

आईसीयूमा नर्सको व्यथा : सबैको भगवान बन्न नसकिँदोरहेछ !

  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
  • केही दिन अगाडि वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत २७ वर्षीय युवकको अक्सिजन लेभल घट्दै गइरहेको थियो । आईसीयूमा खटिएका डाक्टर, नर्स उनको उपचारमा व्यस्त थिए । बिरामीकी श्रीमती १९ वर्षकी र छोरी ६ महिनाकी रहिछन् । यो सुन्दा आईसीयूमा कार्यरत नर्स मुना पोखरेलको मन विचलित भयो ।

    Follow Us

    हुन त आईसीयूमा सबै बिरामी निकै सिकिस्त अवस्थाकै हुन्छन् । तर, ती युवाको उमेर र उनको बच्चा पनि छ भन्ने थाहा पाउँदा भने सबैको मन आत्तियो । सबैले झै मुनाले पनि खुब प्रार्थना गरिन् उनका लागि । दुई दिनपछि ती युवकको अक्सिजन लेभल एक्कासी बढेर ९० को लेभलमा आइपुग्यो । सबै खुसी भए ।

    मुना भन्छिन्, ‘सुनिन्छ नि कहिले काहिँ चमत्कार हुन्छ भनेर, हो त्यही भइरहेको थियो । आईसीयूमा राखिएका बिरामी, त्यसमा पनि कोभिडका बिरामीलाई निको बनाएर पठाउन पाउँदाको खुसी सायदै अनुमान गर्न सकिन्छ । हामी त्यही दिनको प्रतिक्षामा थियौं ।’

    तर, त्यो खुसी धेरैदिन टिक्न सकेन । मुना सुनाउँछिन्, ‘तीन दिनपछि एकाएक उहाँको अक्सिजन पुनः घट्न थाल्यो । सबै उपाय लगाउँदा पनि उहाँलाई बचाउन सकिएन ।’

    उनी अगाडि भन्छिन्, ‘आश मरेको बिरामी फेरि आशा लिएर आयो र एकाएक गयो । त्यो चक्र र उनको अहिले पनि खुब याद आउँछ । सायद म ती दाइको मृत्युलाई भुल्न सक्दिनँ होला । त्यस्ता भर्खरका युवाहरुलाई आईसीयूबाट प्लास्टिकमा बेरेर पठाउनुपर्दा साह्रै रुन मन लाग्छ । तर, हामीसँग त्यहाँ रुने र दुःखमनाउ गर्ने समय नै कहाँ हुन्छ र ?’

    सबैका लागि भगवान बन्न नसकिने रहेछ

    गत वर्ष जब चीन हुँदै विश्व चहारिरहेको कोरोना महामारी नेपालमा पनि प्रबेश गर्यो । त्यहीबेला देखिनै कोरोनाका बिरामीको उपचारमा खटिएकी थिइन् मुना । पहिलो लहरको महामारीमा सामान्य नागरिक मात्रै होइन डाक्टर, नर्स, अस्पतालका कर्मचारी सबै नै निकै त्रसित थिए । तर पनि अन्य मुलुकको अवस्था र उनीहरुले अवलम्बन गरेको सुरक्षा नीतिलाई अवलम्बन गर्दै बिरामीको उपचारमा खटिए मुनाजस्तै लाखौं स्वास्थ्यकर्मीहरु ।

    बिरामीका लागि डाक्टर, नर्स भनेका भगवानका अर्को रुप हुन् । नयाँ जीवन दिनेलाई भगवानको रुपमा हेर्नु उनीहरुको नजर हो । यसो भन्दैमा डाक्टर नर्स भगवान हुन सक्दैनन्, मात्र उनीहरुले आफ्नो कर्म गरिरहेका हुन्छन् । फेरि सबैका लागि उनीहरु भगवान हुन पनि त सक्दैन रहेछन् ।

    मुना भन्छिन्, ‘जो निको भएर घर फर्कनुहुन्छ, उहाँहरुले भगवान जसरी व्यवहार देखाएर जानुहुन्छ । बृद्ध बा आमाले आशीर्वाद दिएर जानुहुन्छ । तर, जसलाई बचाउन सकिँदैन, उहाँका आफन्तहरुले झर्केर निकै नमिठो व्यवहार देखाएर जानुहुन्छ । उहाँहरु ठान्नुहुन्छ कि हामीले नै मारेका हौं । हामी बिरामी मार्न होइन, बचाउन यहाँ छौं । त्यो सबैले बुझ्दैनन् । तर, यो नियति सामान्य लाग्छ अहिले ।’

    मुनाले यस्ता नियति भोग्न थालेको पनि ६ वर्ष बितिसकेको छ । हुन त कोभिड महामारीले नर्सिङ पेशाप्रतिको दृष्टिकोणमा भने केही परिवर्तन ल्याइदिएको छ । मुना भन्छिन्, ‘बुझ्नेहरुले त सधैं नै बुझिहाल्नुहुन्छ । तर, नबुझ्नेका लागि त हामी साह्रै खराब मानिसमा पर्छौं, जतिसुकै राम्रो गरे पनि ।’

    नी अगाडि भन्छिन्, ‘सबै बिरामी एकै हुन् हाम्रा लागि । हिजो कोभिड नहुँदा पनि बिरामी हेर्ने काम गर्यौं । आज कोभिड हुँदा पनि बिरामी हेरिरहेका छौं । हामी आफ्नो कर्म साथसाथै धर्म निभाइरहेका छौं ।’

    महामारीमा नर्सको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । महामारीबाट संक्रमितलाई आफ्नै परिवारले नजिकबाट स्नेह दिन नसकेको अवस्थामा नर्स तथा डाक्टरले हात समाएर, समुसुम्याएर उपचार गरिरहेका छन् । यसले बिरामीको शरीरमा प्रेम अनि स्नेह सम्प्रेषण हुनुका साथै सकारात्मक उर्जा प्रदान गर्ने र बिरामीलाई निको हुन सहयोग पुग्ने मनोवैज्ञानिकहरुले तर्क गर्दै आइरहेका हुन्छन् । मुनाको अनुभवले पनि यही भन्छ, नजिक गएर सुमसुम्याएर मायाले बोलाउँदा अनि खाना औषधि खुवाउँदा बिरामीको अनुहारमा अर्कै चमक देखिन्छ ।

    बिरामीको मृत्युमा दुःखमनाउ गर्ने समय छैन

    वीर अस्पतालको आईसीयुमा हरेक दिनजसो बिरामीको मृत्यु हुन्छ । मुना आफ्नो ड्युटीको समयमा सँधै नै एउटा, दुईटा जीवनलाई प्लास्टिकमा बेरेर निकाल्नुपर्ने बाध्यता गला अवरुद्ध पार्दै सुनाउँछिन् । कोभिड महामारी नहुँदा कसैको मृत्यु भयो भने बिरामीका आफन्तसँगै दुःख साट्ने मुनालगायतका वीरका डाक्टर नर्सलाई अहिले त्यो दुःख साट्ने फुर्सद छैन ।

    मुना भन्छिन्, ‘भर्खरै गफ गरेर, हाँसेर, जिस्किरहेको हुन्छ, खाना खुवाएर, औषधि दिएर सुताएर आएको बिरामीको एकैछिनमा अक्सिजन पुरै घटेर स्वास लिन छाड्छ । आफै सम्झनुस् न त्यो बेला कस्तो होला, जति गर्दा पनि हुँदैन । अहिले त अवस्था यस्तो छ कि हामीसँग दुःख मनाउ गर्ने समय पनि हुँदैन ।’

    जब मृत्युले जित्छ, तब शवलाई जतिसक्दो छिटो र्याप गरेर बाहिर निकाल्नुपर्ने अवस्था भएको मुना बताउँछिन् । उनी भन्छिन्, बिरामीको मृत्यु भयो भने फटाफट शव प्याक गरेर निकाल्न पर्छ ता कि त्यो बेडमा (भेन्टिलेटर)मा बाहिर कुरेर बसेको अर्को बिरामीको उपचार छिटो गर्न सकियोस्। मृत्युमा दुःख मनाउ गर्दासम्म त अर्को बिरामीको ज्यान बच्ने सम्भावना हुन्छ नि ।’

    मुना अगाडि भन्छिन्, ‘गम्भीर अवस्थाका बिरामी, जो हात समाएर मलाई बनाइदिनुस् सिस्टर भन्नुहुन्छ । हामीहरुलाई थाहा हुन्छ कि उहाँको अवस्था कस्तो हो भनेर । तर, हामीले बारम्बार झुट बोल्नुपर्छ, अब तपाई ठीक हुनुहुन्छ भनेर । हामीले त्यति भन्दा उहाँहरुमा बाँच्ने आशा पलाउँछ, आत्मबल बढेर आउँछ । त्यसैले पनि झुटो बोल्नुपर्छ । थाहा छ, उहाँलाई जे पनि हुनसक्छ । तर, पनि तपाईलाई निको हुन्छ भनेर आश्वासन दिनुपर्दा मुटु फुलेर आउँछ । कस्तो ठाउँमा काम गर्नुपर्यो भनेर डिप्रेस भइन्छ ।’

    आईसीयू भन्नेबित्तिकै आफैंमा अलि संवेदनशील ठाउँ भयो । त्यसमा पनि अहिलेको कोभिड महामारीका बिरामीको चापले अस्पतालहरूका आईसीयू भरीभराउ छन् । वीरको मात्र होइन, नेपालभरका आईसीयूमा धेरै युवा अवस्थाका बिरामीको चाप छ । ३० देखि ५० वर्ष उमेरका धेरैको ज्यान गइसकेको छ ।

    मुना वीरमा मात्रै दिनमा एकदेखि दुईजना युवाको मृत्यु भइरहेको बताउँछिन् । कहिलेकाहीँ त तीन÷चारजनाको पनि मृत्यु हुन्छ । त्यसमा धेरैजसो युवा अवस्थाका बिरामी हुन्छन् ।

    चुनौतीको रुपमा पीपीई

    जब कोभिडका बिरामी बढ्न थाले, डाक्टर नर्सलगायत स्वास्थ्यकर्मीका लागि पीपीई ठूलो चुनौतीको रुपमा खडा भयो । १०–१२ घण्टासम्म पीपीई लगाएर काम गर्दा निकै सकस थियो । तर अहिले बानी परिसकेको छ र ड्युटीको समय पनि घटाएर अस्पतालहरुले व्यवस्था गरिरहेको छ ।

    पहिला कोभिड वार्डमा डाक्टर नर्स नै जाँदैनन् भन्ने गुनासो आउने गर्दथ्यो । मुनाजस्ता स्वास्थ्यकर्मी महामारीमा ज्यानको बाजी राखेर बिरामीको सेवामा हुँदा आएका यस्ता हल्लाले सबै स्वास्थ्यकर्मी एकै हुन कि भन्ने भान हुनु स्वभाविक थियो । वास्तविकता त्यस्तो थिएन । कसैले गरेको गल्तीको अपजस सिंगो चिकित्सा क्षेत्रलाई दिन नमिल्ने मुना बताउँछिन् ।

    उनी सुनाउँछिन्, ‘हामी जब ड्यूटीमा छिर्छौँ, तब पीपीई सेटमा हुन्छौं । संक्रमितको उपचार गर्दा हामी आफैंलाई संक्रमण भयो भने कसरी उहाँहरुको उपचार गर्ने ? त्यही चिन्ता हुन्छ । पीपीई लगाउँदा जीउ पुरै बाफिन्छ । डबल मास्क, अझ मास्कलाई यताउता नसरोस् र स्वास लिँँदाको बाफ बाहिर नआओस् भनेर तलमाथि टेपले टाँस्ने गर्छौं । त्यति गर्दा पनि भाइजर (फेस सिल्ड) मा बाफले बाहिर हेर्न समस्या हुन्छ । त्यसले बाहिर हेर्दा धमिलो हुन्छ ।

    पहिला पहिला त धमिलो भएर बिरामीको भेन नभेटेर हैरानी हुन्थ्यो । स्यास्या भएर उकुसमुकुस हुन्थ्यो । थ्री लेयर भएको पञ्जा लगाउनु पर्दा हात चलाउन समस्या हुन्थ्यो । तर, अहिले बल्ल बानी परेको छ । आफ्नो ड्युटी समयमा बिरामी सँगै हुन्छौं, ड्युटी समयमा खाना, पानी केही खाँदैनौँ । बिरामीहरु हामी नजिक नै बसिरहे हुन्थ्यो जस्तो गर्नुहुन्छ । वरिपरि हुँदा उहाँहरुमा अनि आत्मबल बढेर आउँछ । तर, कसरी त्यस्ता कुरा आउँछन् बुझ्न सकिन्न ।’

    आईसीयू नर्स मुनालाई आजभोलि पीपीई लगाएर काम गर्ने बानी परिसकेको छ । शारीरिक र मानसिक दुवै तवरले आफूलाई बलियो बनाएर कोभिड संक्रमितको सेवामा खटिइरहेको मुना बताउँछिन् । ‘आफू संक्रमित हुन्छु कि भन्ने भय पनि छैन अहिले त । आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी छ र संक्रमण भएमा के गर्ने भन्ने थाहा भएपछि आत्मबल पनि बढ्दो रहेछ,’ मुना भन्छिन् ।

    मुनाका अनुसार डाक्टर नर्सहरु ड्युटीको समय ट्वाइलेट जानुपर्छ भनेर पानी पनि नखाई बस्छन् । ड्युटी जानु अगाडि जति रुच्छ, खाना खायो, त्यसपछि एकैचोटि बाहिर निस्किएर मात्रै खान्छन् । बिहान त एक कप चियाको भरमा ६/७ घण्टा काम गर्ने गरेको मुना बताउँछिन् ।

    उनका अनुसार ड्युटीको समय पिशाव च्यापेर बस्ने, पानी नपिउने गर्दा धेरै स्वास्थ्यकर्मीहरुलाई अहिले यूटीआई (यूरीन इन्फेक्सन)को समस्या देखिएको छ । स्वास्थ्यकर्मीहरुलाई कोभिडसँग लड्दै गर्दा अन्य रोगले सँगसँगै आक्रमण गरिरहेको मुना सुनाउँछिन् ।

    अझ महिनावारीको समयमा त पीपीई लगाएर काम गर्दा धेरै नै समस्या देखिएको छ । कति त धेरै पेट दुखेर काम गर्दागर्दै बेहोस हुने गरेको मुना बताउँछिन् । बिरामीको सेवा गर्दा आफ्नो पीडा महसुस नै नहुने उनको अनुभव छ ।

    उनी भन्छिन्, ‘महिनावारी भएको हुन्छ । आईसीयू छिरेपछि बाहिर निस्किन पाइँदैन । त्यसैले छिर्नु अगाडि प्याड फेर्ने र अलि लामो समय टिक्ने प्याडको प्रयोग गर्छौ तर पनि धेरै रगत बग्दा बाहिरसम्म कपडा भिजिसकेको हुने रहेछ, तर आफूलाई पत्तो नै हुँदैन । आईसीयूमा सेकेन्ड सेकेन्ड बिरामीको निगरानी गरिरहनु पर्छ अन्त सोच्ने त फुर्सद नै हुँदैन । बाहिर निस्किसकेपछि पीपीई फेर्दा पो थाहा हुन्छ, आफ्नो त लुगासमेत रगतले भिजिसकेको रहेछ भनेर । शरीर गलेर फतक्क भएको हुन्छ । प्यासले घाँटी यति सुख्खा भएको हुन्छ कि थुक निल्न पनि समय लाग्छ । भोकले पेट कराएको बल्ल थाहा हुन्छ । त्यतिबेला संसारबाट यो कोभिड छिटो जाओस् भनेर प्रार्थना गर्न मन लाग्छ ।’

    आजभोलि स्वास्थ्यकर्मीहरु डाइपर लगाएर काम गर्छन् । मुना कहिलेकाहीँ त कस्तो काम गरिएछ भन्ने लागे पनि बिरामीको अनुहारमा मुस्कान देख्दा सबै भुल्ने गरेको बताउँछिन् । स्वास्थ्यकर्मीहरूमा संक्रमणको जोखिम पनि उत्तिकै छ । प्रायः स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । कतिको ज्यान नै गइसकेको छ । तर पनि आफ्नो कामप्रति दृढ सुनिइन् मुना ।

    हामीलाई आश्वासन नदिइयोस्

    मुनाजस्ता कोभिडको जोखिममा दिनरात नभनी खट्ने स्वास्थ्यकर्मीलाई सरकारले छल गरेको छ । गत वर्षको महामारीमा भत्ताको व्यवस्था गर्ने भनेर उचालेको सरकारले अन्ततः भत्ता त परको कुरा कदरसम्म पनि गरेन ।

    महामारी नियन्त्रणमा आएसँगै सरकारले उनीहरुको त्यो दुःखलाई सामान्यीकरण गरिदियो । सरकारले अहिले आएको दोस्रो लहरको महामारीमा पनि स्वास्थ्यकर्मीलाई यति र उति भत्ताको व्यवस्था, बीमालगायतका सुविधा दिने भनेर भाषण त ठोकिसकेको छ, तर त्यो आउने नआउने कुनै भर छैन ।

    मुना भन्छिन्, ‘सरकारले भत्ता दिन्छ वा अस्पतालले केही सहुलियत दिन्छ भनेर हामीले काम गरेको होइन । यो हाम्रो पेशा हो, पेशामा आइपर्ने हरेक चुनौतीको सामना गर्न हामी तयार छौं । तर, हामीलाई आश्वासन नदिइयोस् । आश्वासनले हामीलाई कमजोर बनाउँछ । हामी यो परिस्थितिमा कमजोर होइन, बलियो बन्न चाहन्छौं ।’

    • #nstv
    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १

    • २.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन

    • ३.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि

    • ४.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के

    • ५.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई

    भर्खरै

    • १.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

    • २.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

    • ३.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

    • ४.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

    • ५.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

    • ६.
      जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

    • ७.
      विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

    • ८.
      बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.