झापाको मेचीनगर -१४ मा रहेको मनषा थाइफुड्स प्रालि (मगमग चाउचाउ उद्योग)मा लागेको आगो नियन्त्रणमा आएकाे छ। शनिबार बिहान ४ बजेदेखि लागेको आगो बाहिरी नियन्त्रणमा आए पनि भित्रको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
चाउचाउ उद्योगमा लागेको आगो ११ घन्टापछि नियन्त्रणमा
चाउचाउ उद्योगमा लागेको आगो ११ घन्टापछि नियन्त्रणमा
तपाईको प्रतिक्रिया
