Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, साउन ०५, २०८३
☰
मङ्गलबार, साउन ०५, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

  • सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

  • २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

चीनले अमेरिकालाई प्रतिस्थापन गर्न नसक्ने कारण

  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
  • धनकुटा हात्तीखर्कका विश्वासदीप तिगेला सन् २०१४ देखि लण्डनमा स्थायी बसोबास गरिरहेका छन् । लण्डनको मूल सहरदेखि करिब एकघण्टाको ‘ड्राइभिङ डिस्टेन्स’ मा उनको बसोबास रहेको छ ।

    Follow Us

    २१ वर्षको उमेरमा उनी ब्रिटिश गोर्खा सैन्य सेवामा भर्ती भएका थिए । प्रचलित शब्दमा ‘लाहुर गएका’, ‘लाहुरे’ भएका थिए । लाहुरे जीवनले उनलाई अवसर र पीडा दुवै दियो । अवसर-संसारका ४० बढी देश पुग्न, घुम्न पाए । बेलायतको स्थायी बासिन्दा हुने अवसर उनको परिवारले नै पायो ।

    पीडाको मुख्य कारण उनका लागि पढाइ छुट्नु थियो । ड्युटीमा ब्रुनाईको एउटा स्कुल पुग्दा आफ्नो छुटेको पढाइ र विद्यार्थी जीवन सम्झेर उनी केहीबेर घुँक्कघुँक्क रोएका थिए रे ! मेसिनगन समातेका हातले आँखाको आँशु पुछ्दा साथीहरू छक्क परेका थिए रे !

    नवकिशोर वयदेखि उनको आँखामा उच्च शिक्षा हासिल गर्ने, धेरै पढ्ने, लेखक, साहित्यकार वा ठूलै विद्वान हुने सपना थियो । उनले कल्पना गरेको बौद्धिक जीवन र सैन्य सेवाबीच बलियो तालमेल थिएन । तसर्थ, लाहुरेको पेन्सन पाक्ने बित्तिकै बि्रटिश गोर्खाजस्तो नेपालीलाई आकर्षक लाग्ने जागिर उनले सजिलै छोडे । उनी आफूलाई ‘अर्ली पेन्सनर’ भन्न रुचाउँछन् ।

    भर्खरै उनी नेपाल आएका थिए । बौद्धिक क्षेत्र र राजनीतिक विश्लेषणमा रुचि राख्ने हुँदा हाम्रो ‘भर्चुअल चिनजान’ थियो । यदाकदा कुरा गथ्र्यौं म्यासेन्जरमा । उनी यसपटक नेपाल आउँदा भेटघाट भयो । करिब दुई घण्टा कुराकानी गर्‍यौं विभिन्न विषयमा । तर, यो भेटघाटको मुख्य विषय भने उनको पछिल्लो अनुसन्धान-पत्र बन्यो- ‘हृवाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ ।

    लण्डनको फल्केस्टन कलेजमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमएको विद्यार्थी छन् उनी अहिले । यसै सिलसिलामा उनले उक्त रिसर्च पेपर लेखेका हुन् । यसलाई थोरबहुत सम्पादन गरी किताबको रूप दिएका छन् । संक्षिप्त र खँदिलो पुस्तकको आकार पाएको छ उक्त अनुसन्धान सामग्रीले ।

    किताबको नामबाटै प्रष्ट होला- समकालीन विश्व व्यवस्थाका लागि अमेरिका र चीनबीच जुन प्रतिस्पर्धा चलाइरहेको छ, त्यसमा चीन पहिलो स्थानमा आउन नसक्ने, अझै केही समय अमेरिका नै समकालीन विश्व व्यवस्थाको मुख्य शक्ति राष्ट्र रहने निष्कर्षमा उनी पुगेका छन् ।

    उनको थेसिसको अन्तिम वाक्यले भन्छ- चीन अहिले नै एक ठूलो आर्थिक शक्ति भइसकेको छ, तर वर्चश्व आर्थिक, सैनिक, विदेश नीति र अन्य धेरै चिजमा निर्भर गर्दछ । तसर्थ, अमेरिका अहिले पनि वर्चश्वशाली राष्ट्र हो, जो मानिसको अनुमानभन्दा अझै धेरै समय रहन सक्दछ । चीनले त्यतिखेरसम्म अमेरिकालाई प्रतिस्थापन गर्न सक्ने छैन, जबसम्म वैदेशिक नीति र वैश्विक संगठनहरूभित्रको पहुँचमा अझ महत्वपूर्ण बदलाव ल्याउने छैन ।

    अमेरिकी नेतृत्वको समकालीन विश्व व्यवस्थाको अन्त्य र चीनको उदय हुने पूर्वानुमान गर्न थालिएको एक दशक हुन लाग्यो । सन् २०१४ मा वर्तमान चिनियाँ राष्ट्रपति सी जिन पिङको उदय र उनको अति महत्वाकांक्षी विश्व परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ पछि यस्तो विश्लेषण विश्वभरि सघन हुँदै गयो । कोभिड-१९ नियन्त्रण गर्न चीनले पाएको सफलता र अमेरिकी असफलताले समेत यस्तो अनुमानलाई झनै तीव्र बनाएको थियो ।

     अमेरिका र चीनबीच विश्व वर्चश्वका लागि कुनै निर्णायक शक्ति संघर्ष हुने हो भने आफ्नै व्यापार र लगानी साझेदारलाई समाप्त गर्नुपर्ने हुन्छ । यो आँट चीनले गर्दैन र अमेरिका नै अझै केही समय विश्व शक्ति राष्ट्र रहिरहन्छ भन्ने निष्कर्षमा तिगेला पुगेका छन्

    तर, तिगेलाको अनुसन्धान-पत्रको निष्कर्ष भने ठीक उल्टो छ । आर्थिक महाशक्तिको रूपमा चीनको उदय भई नै सक्यो तर, आर्थिक महाशक्तिका रूपमा उदित हुनु मात्र विश्व महाशक्ति बन्नका लागि पर्याप्त आधार हैन, त्यसका अरू पनि थुप्रै कारण र कडी हुन्छन्, त्यसमा चीनले सफलता पाउने सम्भावना निकै कम छ भन्ने उनको ठहर छ ।

    तिगेलाको यो निष्कर्ष नेपालका हकमा पनि निकै महत्वपूर्ण छ । समकालीन विश्व राजनीति र नेपालको विशिष्ट प्रकारको भूराजनीतिक सन्दर्भमा विद्यमान वा उदीयमान शक्ति राष्ट्रहरूको आकलन सर्वथा ध्यान दिन योग्य पक्ष हो । नेपालका आर्थिक, राजनीतिक र कूटनीतिक हितहरूलाई सुनिश्चित गर्न भावनामा बग्ने भन्दा वस्तुगत अध्ययन गर्ने तरिका नै बढी उपयोगी हुन सक्दछ ।

    तिगेलाले विशाल भूभाग, संसारकै सबैभन्दा धेरै जनसंख्या, तीव्र फैलिंदो ठूलो आकारको अर्थतन्त्र, महाद्विपीय वा उपमहाद्विपीय गुण भएको राष्ट्र, बेल्ट एण्ड रोड इनिसिएटिभ जस्तो विशालकाय महापरियोजनाका बाबजुद चीनका सीमा र चुनौतीलाई चित्रण गर्ने प्रयत्न गरेका छन् ।

    उनी चीनका मुख्य पाँच वटा आन्तरिक समस्या रहेको चर्चा गर्दछन् । पहिलो- दक्षिण चीन सागर विवाद, दोस्रो- ताइवान, तेस्रो- हङकङ, चौथो- सिनजियाङ-उइगुर र पाँचौं- तिब्बत । झट्ट हेर्दा यी कुनै पनि समस्या चीनको नियन्त्रण र व्यवस्थापन क्षमताभन्दा बाहिर भएजस्तो लाग्दैनन् । तर, विश्व महाशक्तिको होडमा चीन मुखरित भएमा यी समस्याले शक्ति सन्तुलनको पल्लालाई तल-माथि पार्न सक्ने उनको ठहर छ ।

    धेरै विश्लेषकले यस्तो लेख्ने गरेका छन् कि यदि तेस्रो विश्वयुद्ध भयो भने त्यसको सुरुवात दक्षिण चीन सागरबाट हुनेछ । यहाँ चीनले आफ्नो पहुँच झन्झन् बढाउँदै लगेको छ । यो चीनको पश्चिमी राष्ट्रहरूसँगको व्यापारको मुख्य सामुदि्रक मार्ग हो । दक्षिण चीन सागरमा कुनै समस्या आयो, अन्य कुनै देशले यो क्षेत्रलाई अधीनस्थ गरे र चीनको निर्यात व्यापार रोकियो भने चीनको आर्थिक विकासको गति धिमा हुने मात्र हैन, अर्थतन्त्र नै कोल्याप्स हुनसक्ने ठानिन्छ । दक्षिण चीन सागरको सुरक्षा नै त्यो कारण हो, जसले गर्दा चीनले संसारकै सबैभन्दा ठूलो जलसेना निर्माण गर्नु परेको छ ।

    दक्षिण चीन सागरमा चीनले दोस्रो विश्वयुद्ध अघिको सामुदि्रक सीमारेखालाई आफ्नो नियन्त्रण क्षेत्र मान्दछ । तर, फिलिपिन्स, मलेसिया, भियतनाम, ब्रुनाई, लाओस्, इन्डोनेशिया लगायत कैयौं सरोकारवाला देशले त्यसमा आपत्ति गर्ने गरेका छन् । चीनले यो क्षेत्रमा सामना गरिरहेको अप्ठ्यारोलाई ‘क्वाड चुनौती’ भन्ने गरिन्छ, जसमा भारत, अष्ट्रेलिया, जापान र अमेरिका छन् ।

    ताइवानको जन्म चीनको सन् १९२९-१९४९ को २० वर्ष लामो गृहयुद्धको परिणाम थियो । यस अवधिमा चीनका दुई ठूला ‘उत्तर-गणतान्त्रिक’ राजनीतिक शक्ति कोमिन्ताङ र चिनियाँ कम्युनिस्ट पार्टी सामेल थिए । चिनियाँ जनयुद्ध भनिने यो गृहयुद्धमा चेङ काई शेक नेतृत्वको कोमिन्ताङ माथि अन्ततः माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले विजय हासिल गर्‍यो । तर, चेङ काई शेक नेतृत्वको राष्ट्रवादी सेनाले कम्युनिस्ट लालसेनालाई ताइवानमा पुगेर प्रतिरक्षा गर्‍यो ।

    बाँकी चीन कम्युनिस्ट शासनको नियन्त्रणमा गयो । ताइवान बहुदलीय लोकतन्त्र भएको गणतान्त्रिक मुलुक बन्न पुग्यो । बाँकी विश्वले ताइवानलाई भिन्नै राष्ट्रको मान्यता दिए, तर चीनले अझै आफ्नै भूमि मान्दछ । मूल भूमिसँग ताइवानको एकीकरण ‘सी जिन पिङ विचारधारा’ को एक महत्वपूर्ण योजना हो ।

    ताइवानले बहुदलीय लोकतान्त्रिक मुलुकको अभ्यास गरिरहेको छ भने चीनमा एकदलीय कम्युनिस्ट व्यवस्था छ । युवा ताइवानीहरू कम्युनिस्ट व्यवस्थामा जान नचाहेको विश्लेषण गरिन्छ । एक सर्वेक्षणका अनुसार करिब ८८ प्रतिशत युवा ताइवानी एकदलीय कम्युनिस्ट व्यवस्था मन पराउँदैनन् । तसर्थ उनीहरू चीनसँग ताइवानको एकता चाहँदैनन् । अर्कोतिर ताइवानको अमेरिकासँग सुरक्षा संलग्नता छ ।

    दोस्रो- अफिम युद्धपछि हङकङ करिब १०० वर्ष बेलायतको नियन्त्रणमा रहृयो । सन् १९९७ मा चीनमा फिर्ता भयो । तर, त्यहाँको शासन व्यवस्थालाई लिएर ठूलो तनाव छ । हङकङ चीनलाई फिर्ता गरिंदा ‘एक देश, दुई प्रणाली’ को नीतिअन्तर्गत त्यहाँ बहुदलीय लोकतान्त्रिक व्यवस्था कायम हुनेे भनिएको थियो । पछिल्लो समय चीनले त्यहाँ लोकतान्त्रिक क्रियाकलापमाथिको नियन्त्रण बढाउँदै लगेको छ भने त्यसको विरुद्धमा बेलाबेला हङकङवासीले ठूल्ठूला जनप्रदर्शन गर्ने गरेका छन् ।

    उइगुरी समस्या चीनका लागि अर्को टाउकोदुखाइको विषय हो । चीनको उत्तरपूर्वी राज्य सिनजियाङको पुरानो नाम ‘पूर्वी तुर्किस्तान’ थियो । सन् १८८४ मा अन्तिम चिनियाँ राजवंश छिन-मञ्चु राजतन्त्रको शासनकालमा यसलाई चीनमा गाभिएको थियो । सन् १९११ को गणतान्त्रिक क्रान्तिलेे चीनमा राजतन्त्रको अन्त्य गर्‍यो । सन् १९४९ मा चीनमा कम्युनिस्ट शासन स्थापना हुँदा ‘पूर्वी तुर्किस्तान’ पृथक् राज्य घोषणा भएको थियो । तर चिनियाँ लालसेनाले तुरुन्तै नियन्त्रणमा लियो ।

    त्यसपछि प्रदेशको नाम परिवर्तन गरी सिनजियाङ राखियो । त्यहाँ चिनियाँ मूल हान जातिको आप्रवासन बढ्दै गयो र करिब ४९ प्रतिशत पुग्यो । उइगुरीहरू अल्पमतमा परे । त्यहाँ उइगुरी जनताले बारम्बार पृथकताको आन्दोलन गर्ने गरेका छन् । निर्वासित तथा शरणार्थी उइगुरीहरूले लण्डनबाट निर्वासित पूर्वी तुर्किस्तान सरकार अझै चलाउन छोडेका छैनन् ।

    चीनको पनि आफ्ना संवेदनशीलतामा विदेशीलाई निहुँ दिन नहुने बाध्यता छ । फलतः चीन आक्रमणभन्दा बढी प्रतिरक्षात्मक रणनीति अवलम्बन गर्न बाध्य हुन्छ

    पाँचौं र अन्तिम तिब्बतको समस्या हो । यद्यपि तिब्बतमा चिनियाँ प्रशासनले नियन्त्रण नै गर्न नसक्ने ठूलो राजनीतिक विद्रोह छैन तर, तिब्बतीहरू अझै शरणार्थीका रूपमा विश्वभरि पलायन भइरहेका छन् भने उनीहरूको ‘स्वतन्त्र तिब्बत’ को भावना र माग अझै अन्त्य भइसकेको छैन । तिब्बत सन् १९५१ को चिनियाँ लालसेनाको आक्रमण अघि करिब २५ लाख वर्गकिमी क्षेत्रफल भएको एक स्वतन्त्र धार्मिक राज्य थियो । बौद्धिष्ट धर्मगुरु दलाई लामा त्यसका शासक हुन्थे । भारत निर्वासित भएका दलाई लामाले निर्वासित तिब्बत सरकार चलाउने गर्दछन् ।

    तिगेलाले यी पाँच विषयलाई चीनका ठूला समस्याका रूपमा चर्चा गरेका छन् । यी विषयको संवेदनशीलता चीनका लागि निकै धेरै छ भन्ने उनको ठहर छ । चीनमाथि वा चीन संलग्न भएको कुनै ठूलो क्षेत्रीय वा विश्वयुद्धको स्थिति आएमा यहाँ नयाँ राष्ट्रको जन्म वा नयाँ प्रकारको उपनिवेशको स्थिति बन्न सक्ने हुन्छ । यी पाँच मुद्दाले चीनलाई प्रतिरक्षात्मक बन्न बाध्य गर्दछ ।

    यी पाँच चीनका आन्तरिक समस्याको अतिरिक्त दोस्रो प्रकारका कारण भने चीनको राजनीतिक प्रणाली, कूटनीतिक सम्बन्ध र संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, ब्रिक्स, आईसीसीलगायतका विश्व संस्थामा चीनको भूमिकाको सीमितताबाट चर्चा गरिएको छ ।

    प्रथमतः चीनको विद्यमान राजनीतिक प्रणाली संसारका अधिकांश देशका लागि आदर्श प्रणालीका रूपमा स्वीकार्य छैन । चीनसँग आर्थिक, कूटनीतिक, व्यापार र पूँजी/प्रविधिगत सम्बन्ध निर्माण गर्न कसैलाई आपत्ति छैन । तर, जब लोकतन्त्र, मानवअधिकार र राजनीतिक प्रणालीको कुरा आउँछ, त्यसलाई आदर्श वा मानक बनाएर चीनको पछाडि उभिन कुनै पनि देश तयार छैनन् । चीनसँगको सम्बन्ध, व्यापार र प्रभावको कारण आफ्नो देशमा चिनियाँ विचारधारा र राजनीतिको प्रभाव नपरोस् भनेर सबै होसियार देखिन्छन् ।

    अर्कोतिर चीन आफ्नो राजनीतिक प्रणाली परिवर्तन गर्ने पक्षमा देखिएको छैन । सन् १९८९ को तेनमियान विद्रोहपछि चीनमा विस्तारै राजनीतिक सुधार हुँदै जाने विश्व अपेक्षा थियो । तर, त्यो अनुमान गलत सावित भयो ।

    विश्व संस्थाहरूमा भने चीनले आफ्नो प्रभाव र भूमिका बढाउँदै लगेको छ । चीनको प्रभाव विश्वका धेरै राज्यमा बढ्दै गएको छ । तर, त्यसका कूटनीतिक तथा भूराजनीतिक असन्तुलन पनि उत्तिकै तीव्र छन् । त्यसको जस मात्रै हैन, अपजस समेत चीनको भागमा परेका छन् ।

    जस्तो कि अफगानिस्तानको तालिवान र म्यान्मारको सैनिक शासनसँग चीनले राम्रो सम्बन्ध बनाएको छ । तर, यी शासनहरू कति मानवोचित हुन् वा हैनन् भन्ने बहस छ । दक्षिणएशियामा चीनको बढ्दो प्रभाव भएको राष्ट्र श्रीलंका आर्थिक आपतकाल लगाउने र भारतसँग सापटी लिनुपर्ने स्थितिमा पुगेको घटना तिगेलाको अनुसन्धान पत्रका विषयवस्तु नभए पनि राजनीतिक प्रणालीको विश्व स्वीकार्यता र चिनियाँ आर्थिक सहयोगमार्फत देखा पर्ने प्रभावका दुश्चिन्तालाई व्यक्त गर्ने राम्रा उदाहरण हुन सक्दछन् ।

    तिगेलाको ठहर छ कि विश्व व्यापार संगठनबाट चीनले राम्रो फाइदा लियो । चीनको विश्व व्यापार संगठनमा प्रवेश अमेरिकाको सदासयता र सहयोग विना सम्भव थिएन । विश्व व्यापार संगठनमा प्रवेश नपाएको भए आजको जस्तो चीनले युरोप र अमेरिकासम्म बजार पहुँच स्थापित गर्न सक्ने थिएन । यस अर्थमा चीनको आर्थिक विकास भनेको एक प्रकारले अमेरिकी सदासयता पनि हो, जो सन् २०१८ को व्यापार युद्ध अघि एक सुषुप्त विषय जस्तो थियो । चीन र अमेरिका आफैंमा एकअर्काका ठूला व्यापारिक साझेदार र लगानीकर्ता हुन् ।

    यी दुई देश बीच विश्व वर्चश्वका लागि कुनै निर्णायक शक्ति संघर्ष हुने हो भने आफ्नै व्यापार र लगानी साझेदारलाई समाप्त गर्नुपर्ने हुन्छ । यो आँट चीनले गर्दैन र अमेरिका नै अझै केही समय विश्व शक्ति राष्ट्र रहिरहन्छ भन्ने निष्कर्षमा तिगेला पुगेका छन् ।

    तिगेलासँग वार्ताको अर्को रोचक पक्ष युद्धग्रस्त देशहरूमा उनको सैन्य जीवनको अनुभव बन्यो । उनी पाँच बढी ठूला युद्धमा सामेल भएका छन् । ‘गृहयुद्धका पीडा’ नामक भिन्नै किताब नै लेखेका छन् । तीमध्ये कोसोभो र इष्ट टिमोरलाई उनी आफ्नो जीवनको महत्वपूर्ण युद्ध मान्दछन् ।

    ‘पहिचानको राजनीति’ नेपालमा अहिले बाक्लै प्रयोग हुने शब्दावली हो । यसको विश्व सन्दर्भलाई उनले नजिकबाट देखेका छन् । कोसोभो युद्ध युगोस्लाभियाको विघटनको अन्तिम कडी जस्तो थियो । त्यहाँ उनले केके देखे, मैले बडो उत्सुकतापूर्वक सोधें र धैर्यपूर्वक सुनें । अल्पविकास र आर्थिक अभावको कारणले युगोस्लाभिया युद्ध र विघटन भयो भन्ने उनलाई फिटिक्कै लाग्दैन ।

    उनको बुझाइमा मार्सल टिटोको शासनकालमै पूर्व युगोस्लाभ राज्यहरूमा पर्याप्त भौतिक तथा आर्थिक विकास भइसकेको थियो । तथापि त्यसले युगोस्लाभियाको एकतालाई जोगाउन सकेन । किन होला ? उनी ठान्दछन् कि त्यसका दुईवटा कारण थिए- लोकतन्त्र र पहिचान ।

    उनको विचारमा भौतिक तथा आर्थिक विकास अधिकांश धनी राष्ट्रका जनताका लागि अब राजनीतिक मुद्दा नै रहेन । संसारमा धेरै यस्ता देश भइसके, जसले आधारभूत भौतिक पूर्वाधार बनाइसके, केवल ‘मेन्टेनेन्स’ गर्ने हो । त्यस्ता देशमा आर्थिक विकास, सुविधा र समृद्धिको प्रश्न गहिरो छैन । खान, लगाउन, बस्न, शिक्षा र स्वास्थ्य हासिल गर्न नै नसक्ने जनसंख्या अनुपात निरन्तर कम भएको छ । मानिसको ध्यान आत्मसम्मान, पहिचानको मान्यता, सृजनशील सहभागिता र प्रतिनिधित्वतिर मोडिएको छ । युुगोस्लाभियाको विघटनको कारण त्यही हो ।

    युगोस्लाभियामा मात्र हैन, उनी बेलायतमा पनि ठीक त्यही मनोभावना बढेको देख्छन् । स्कटल्याण्डमा पृथकताका लागि जनमत संग्रह किन भयो ? के स्कटिसहरू इङ्गल्याण्डवासी भन्दा गरिब हुन्छन् ? कम पढेको, अज्ञानी वा ‘कुरुप’ कुनै नश्लीय हीनताभास भएका हुन्छन् ? मैले सोधेको थिएँ ।

    उनको विचारमा त्यस्तो विल्कुल हुँदैन । नश्लले, अनुहार हेरेर, स्कटिस र अग्लो बिल्कुलै छुट्टिदैन । उनीहरूको सामाजिक तथा आर्थिक हैसियत पनि फरक छैन । त्यसको मुख्य कारण ‘पहिचानको सवाल’ नै हो । तिगेलाको बुझाइमा स्कटिस ‘भाषिक पहिचान’ भएको समुदाय हो, जुन भाषा अंग्रेजीभन्दा बिल्कुलै फरक हुन्छ । अंग्रेजी भाषाको वर्चश्वलाई उनीहरू स्वीकार गर्न चाहँदैनन् । स्कटिस पृथकतावादको आन्दोलन भाषिक आधारमा सुरुवात भएको हो ।

    चीनका पाँच मुख्य समस्यामध्ये तीन पहिचानसँगै जोडिएका छन् । ताइवान राजनीतिक समस्या हो । ताइवानको मुख्य जाति हान र भाषा मेन्डरिन नै हो, जो मूल भूमि चीनको पनि पहिचान हो । दक्षिण चीन सागर सामुद्रिक मार्ग सम्बन्धी भौगोलिक विवाद हो । तर, सिनजियाङ, हङकङ र तिब्बत भने पहिचान आधारित समस्या हुन् ।

    तिगेलाको विश्लेषणमा चीनले तीव्र आर्थिक विकासको माध्यमबाट पहिचानको मोहलाई विस्मृत गर्न खोजेको छ । तिब्बतमा रेल पुर्‍याउने मात्र हैन, सिनजियाङ प्रदेश एक ठूलो ‘आर्थिक हब’ बन्दैछ । रोड एण्ड बेल्ट इनिसिएटिभको सबैभन्दा धेरै आर्थिक फाइदा उइगुरी जनतालाई हुने सम्भावना छ ।

    तर, तीव्र भौतिक पूर्वाधार र आर्थिक विकासले मात्र चीन सधैं सन्तुलनमा रहन सक्ने विश्वास भने गर्न सकिन्न । त्यहाँ कुनै बेला ‘युगोस्लाभिया दोष’ को पुनरुक्ति हुन सक्दछ । त्यसको एउटा मुख्य कारण- वैदेशिक शक्तिले निहुँ पाउनु पनि हो । यदि कुनै प्रकारको वैदेशिक भूमिका र भूराजनीतिक दोष हुँदैनथ्यो भने युगोस्लाभियाले आफ्ना चुनौती फरक प्रकारले हल गर्न सक्दथ्यो । तर, त्यो अवसर पाएन । सर्वियाली नेता स्लोभोदान भिलोसेविचको अन्ततः हेग अदालतको हिरासतमै निधन हुन पुग्यो ।

    चीनको पनि आफ्ना संवेदनशीलतामा विदेशीलाई निहुँ दिन नहुने बाध्यता छ । फलतः चीन आक्रमणभन्दा बढी प्रतिरक्षात्मक रणनीति अवलम्बन गर्न बाध्य हुन्छ । चीनमा पनि पूर्व युगोस्लाभियामा जस्तै लोकतन्त्र र पहिचानको समस्या छ । यी यस्ता गहिरा कारण हुन् जसले चीनलाई समकालीन विश्व व्यवस्थामा अमेरिकालाई प्रतिस्थापन गर्न नसक्ने ठाउँमा पुर्‍याउँछ ।

    सरल अंग्रेजीमा लेखिएको तिगेलाको छोटो थेसिस समकालीन विश्व राजनीतिमा रुचि राख्नेहरूका लागि राम्रै सन्दर्भ पत्र हुने रहेछ ।

    आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा

    • २.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको

    • ३.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो

    भर्खरै

    • १.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • २.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ३.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ४.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ५.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ६.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ७.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ८.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.