सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ ।
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
तपाईको प्रतिक्रिया
