Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
शनिबार, साउन ०२, २०८३
☰
शनिबार, साउन ०२, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

सरकारका पाँच सन्देशः बदलिँदैछ शासन शैली !

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

  • मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

  • जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

  • सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

  • प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

प्रेममा के नाफा, के घाटा

  •   सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
  • म सनसेट हेर्न समुन्द्र किनारमा पल्टिरहेको थिएँ। म जस्ता अरू पनि थुप्रै मानिस त्यहीँ वरीपरी आ-आफ्नै सुरमा सूर्य अस्ताउने प्रतिक्षा गरिरहेका थिए।

    Follow Us

    मान्छे दिनहुँ दुई वटा कुराको प्रतिक्षा वेजोडले गर्छन्- उदाउँदो र अस्ताउँदो घाम।

    बिहान सूर्य जन्मदाँ यसरी नै सारा आकाश धर्तीलाई लालीमा सम्मोहित गरेर निस्किन्छ भने साँझ अस्ताउँदा पनि यसरी नै लालीमा मन्त्रमुग्ध पार्दै विदा हुन्छ। सूर्यले उदाउँदा मात्र होइन, अस्ताउँदा पनि यो पृथ्वीलाई रोमाञ्चित पारेको हुन्छ।

    यही रोचकतालाई अझ नजिकबाट निहाल्न मान्छेहरू समुन्द्र किनारमा पुगेका थिए। आधा शरीर डुबाएर उनीहरू परको क्षितिजलाई निहालिरहेका थिए। समुन्द्रको छालले ती मानिसलाई बगाएर अलि ओर ल्याउँथ्यो तर उनीहरू फेरि पौडिँदै झन् पर जान्थे। यो पनि कुनै रोचक दृश्यभन्दा कम थिएन। समुन्द्रको छाल त्यसरी झन् छछल्किएको देख्दा लाग्थ्यो हामी मात्रै होइन डुब्दै गरेको सूर्य हेर्न छाल पनि आतुर छ।

    परबाट एउटा कालो कुकुर दौडिँदै आयो र मेरो वरिपरी हिँड्न थाल्यो। म झस्किएँ अनि ठूलै आवाजले आब्बुई!! भनेर डराएरै आँखा चिम्म गरेँ। सानोमा त्यस्तै कुकरले टोकेको थियो त्यसैले पनि अब यसले मलाई टोक्छ भन्ने भयो।

    ‘सासा, स्टप इट। आइ सेड स्टप..,’ भन्दै एक जना मान्छे पनि पछाडिबाट दौडिदै आए। मैले फरक्क फर्किएर हेरेँ। उसले मलाई ‘सरी, यसले टोक्दैन। खेल्न मात्रै खोजेको हो’ भन्यो।

    हाँस्न मन नलागे पनि होर भन्दै जर्वजस्ती हाँसे।

    सासालाई समातेर त्यो मान्छे सुमसुमाउन थाल्यो। ‘गो एण्ड से सरी’ भनेर कुकरलाई मतिर पठायो। किन पठाउनु पर्थ्यो होला, जस्तो लाग्यो। तर कुकुर ज्ञानी रहेछ। मेरो नजिक आएर अगाडिको खुट्टा पसारेर जिब्रो निकाल्दै मलाई हेर्‍यो। सायद उसलाई यसरी नै सरी भन्न लगाएको थियो होला। म हात कपाउँदै उसको शरीरमा हात राखेँ। त्यो मान्छेले ‘गिभ हर मसाज’ भनेर यसरी सुमसुमाउने भनेर सिकायो। मैले त्यसरी नै सुमसुमाएँ। सासाले आनन्द लिइन्।

    त्यो मान्छेले सासालाई जाउँ भनेर बोलाउँदै थियो तर सासा त त्यहीँ मसँगै बसिरह्यो। एक इन्च पनि चलिन। ऊ पनि आँखा फैलाएर त्यही क्षितिजमा हेरिरह्यो। मलाई अचम्म लाग्यो अनि त्यो मान्छेलाई पनि।

    ‘क्यान आइ सिट हेयर?,’ उसले अप्ठ्यारो मानेर सोध्यो। अनि मैले पनि अप्ठ्यारो मानेर नै ‘हुन्छ’ भनेँ।

    हाम्रो सबैको प्रतिक्षाको घडीलाई तोड्दै बादललाई पन्छ्याएर पलभरमै सूर्य सुन्तला रंगको फुटबल जसरी त्यो क्षितिजमा गएर टक्क अडियो। फोटो खिच्नेको लर्को लागिहाल्यो अनि म पनि यही लर्कोमा मिसिएँ।

    देख्दा देख्दै सूर्य विस्तारै अर्को गाउँतिर लम्कियो। ठ्याक्कै आधा देखियो। यो दृश्य झन् स्वर्गीय थियो। त्यो क्षितिजबाट आएको किरणले समुन्द्रलाई जसरी कोहिनूरझै चम्काएको देखेँ ओहो! यो भन्दा पनि अरू कुनै शीतल अनुभव हुन्छ र भन्ने भयो।

    आधा हुँदै हुँदै स्वाट्टै सूर्य डुविहाल्यो। यता ल पुग्यो भनेर बाई भन्दै सूर्य अब उता पारि हाइ भन्न जाँदै थियो। एकछिन बसिदिएको भए के जान्थ्यो र जस्तो लाग्यो। तर मन बुझाएँ म जस्तै कोही कतै अरू पनि सूर्य उदाउने प्रतिक्षामा होलान् भनेर।

    सूर्य डुब्ने वित्तिक्कै त्यो मान्छेले टाउको हल्लाउँदै भन्यो– नाइस, रोमान्टिक देअथ। अर्थात् रोमान्टिक मृत्यु। उसले डुबेको घामलाई एउटा रोमान्टिक मृत्युको संज्ञा दिइरहेको थियो। उसले भनेको मैले सुनेँ तर पनि सोधेँ– सरी डिड आई  हेअर समथिङ?

    उसले हाँस्दै भन्यो– मे बी नथिङ।

    अनि मैले पनि कुरो कोट्याइनँ।

    त्यो दिन हामी दुवै अन्जान व्यक्ति तर सँगै बसेर डुबेको घामलाई हेरिरह्यौं एउटा प्रेमील जोडी जस्तो।

    सूर्य डुबे पनि एकछिन आकाशमा बाँकि रहेको लालीसँग मन साट्न म त्यही नै पल्टिरहेँ। त्यो मान्छे पनि त्यही बस्यो। सासा पनि उठेन। सासालाई हामी दुवैले एकैपटक मुसार्न पुगेछौं। हामी दुवै हाँस्यौ।

    सासालाई मुसारेपछि जुरूक्क उठिन्। म पनि त्यसरी नै उठे अनि उक्त मान्छे पनि।

    उ फेरि लजाएर हाँस्यो म पनि त्यसरी नै हाँसे। यसरी हाँस्दा ऊ मलाई राम्रो लाग्यो। आखिर मनै त हो। मनले राम्रो भन्यो अनि हो, त्यही राम्रो लाग्यो।

    मैले सुस्त उसलाई बाई भनेँ। उसले सुनेर हो कि नसुनेर केही भनेन। अनि म हातमा चप्पल लिएर बालुवामा विस्तारै पाइला चलाएँ। म भन्दा अघिअघि सासा दौडिरहेकी थिइन्। तर एक कदम मात्रै पछाडि उसले मेरो पाइलाहरु पछ्याइरहेको थियो। अघि त्यसरी दौडिदै सासाको पछि आउने त्यो मान्छे अघि अघि दौडिरहेको सासाको पछि दौडेन। बरू मेरो पाइलाको पछि चलिरहेको थियो। उसको विस्तारै मसँगै चलेको पाइलाले पनि बताइरहेको थियो म पनि उसको मनलाई राम्रो लागेको थियो। उसको पनि त मन हो। राम्रो लाग्यो अनि सुस्तै हिँडिदियो मसँगै। त्यसैले पनि त्यो चाललाई सहजै लिएँ।

    मन खुशी थियो त्यो दिन। भर्खरै त्यस्तो रोमान्टिक सनसेट हेरेर आएको मेरो मन कठोर हुनै सकेन। त्यही सनसेटसँगै रोमान्टिक बन्दै थियो मन।

    यो मन पनि विचित्रैको छ। यदि आजको दिन नहुँदो हो त कुनै अर्को दिन भएको भए वा मन वेचैन र तनाव भएको स्थिति भएको भए त्यही पाइलाको चाल कति जटिल लाग्थ्यो। कति झर्को लाग्थ्यो। ‘ओइ मिस्टर स्टाँकर’ भन्थेँ होला।

    त्यो पाइलालाई घुरेर हेर्न मन लाग्थ्यो होला। त्यो पाइलालाई एक थपप्ड हानौं हानौं हुन्थ्यो होला। त्यो पाइलाई सत्तोसराप गर्न मन लाग्थ्यो होला। अति भएपछि पुलिस नै बोलाउँथेँ होला। तर त्यो दिन त्यो पाइला अझैँ एककदम बढे हुन्थ्यो जस्तो भयो। म मेरो र उसको पाइला गन्दै थिएँ। सायद ऊ पनि मेरो र उसको कदम गन्दै थियो होला।

    कवि नवराज पराजुलीको कविताको एक अंश याद आयो। मैले मेरै भाकामा गुनगुनाएँ – तिमी यस्तो बेलामा आएको छौ कि तिमीलाई बस न भन्न मेरा ओठ डराउँछ, तिमी गएको हेर्न मेरा आँखा डराउँछ।

    भर्खरै सनसेटको रोमान्सले भर्रभराएकी म अनि मेरो खालीखाली मन। उसको धिमेधिमे पाइला, लजाएको दुवैको मुस्कान र आँखा, वालुवाले लगाएको पैतालादेखि मनसम्मको काउकुती। यो पल कसरी पाप हुनसक्थ्यो होला। यो पललाई म कसरी तिरस्कार गर्न सक्थेँ होला। यो क्षणबाट म कसरी दौडिदै भाग्न सक्थेँ होला। यो पललाई मैले कसरी मबाट अलग्गाउन सक्थेँ होला।

    सकिनँ मैले। उसले पनि सकेन। अब हाम्रो मन मनले कुरा गर्न थाल्यो। केही पाइला मात्रै हो। त्यसपछि त तिमी कहाँ म कहाँ।

    आउ हात समातेर केही पाइला सँगै हिड्यौ।

    पाइलासँगसँगै हाम्रो छायाँ पनि एउटै भयो। हाम्रो कुम कुम नजिक नजिक भयो। हातका रौं रौं जोडिन थाल्यो। रौं रौं पछि छालाहरु जोडिए। एकअर्काको अनुहारमा हेर्न सकेनौं। जे भइरहेछ त्यही हुन दियौं।

    उसको र मेरो कान्छी औंला जोडिन थाल्यो। कान्छी औंलाले कान्छी औंला समातियो। त्यसपछि साँहिली, माहिलीहुँदै एकअर्काको हात समातियो। एकपछि अर्को याद जोडेको जोड्यै थियो हामी। एउटा सपनामा भेटेको र सपनामा नै हिँडिरहेको जस्तो भइरहेको थियो।

    एकअर्कासँग अझैं बोलेनौं। केही नबोलि नबोलि एकछिन हामी त्यसरी नै मनमनै मुस्कुराउँदै हिडिरह्यौं। सासा हामीभन्दा पहिला नै पार्किङमा उसको गाडी अगाडि हामीलाई प्रतिक्षा गरिरहेकी थिइन्। हामी पार्किङ छेउमा आयौं। उसको कार पहिला लाइनमा थियो। ऊ त्यही अडियो। म पनि त्यही अड्किएँ।

    उसले मेरो आँखामा हेर्‍यो मैले उसको आँखामा हेरेँ। एकछिन आँखैमा डुब्यौ। उसले आफ्नो ओठ मेरो ओठ नजिकै लिएर आयो। उसको श्वास र मेरो श्वास ठोकियो। मेरो ढुकढुकीले उसको ढुकढुकी र उसको ढुकढुकी मेरो ढुकढुकीलाई सुन्यो।

    हामी दुवै त्यही नै रोकियौं। दुवै जना अव्यक्त भएर यही रोकियौं। दुवैको फेरि मन मिल्यो अनि रोकियौं। मन जोडिन पनि मिल्नुपर्छ। रोकिन पनि मिल्नुपर्छ। अनि तोडिन पनि मिल्नुपर्छ।

    कस्तो मिठो अनि समझदारीमा मन रोकियो। यस्तो मिठो पूर्णविराम सायदै मेरो जीवनमा भएको थियो होला। अघिको त्यो सनसेट र अहिलेको यो सनसेट। दुवै प्रिय। दुवै रोमान्टिक।

    म त्यहाँबाट गएपछि अब कतै उदाउनु थियो र ऊ पनि त्यहाँबाट गएपछि कतै उदाउनु थियो। हाम्रो छोटो तर मिठो भेट त्यही नै थियो।

    ‘सासा कम अन, गेट इन कार’ भन्दै उसले कारको ढोका खोल्यो।

    ‘नाइस मिटिङ’ भन्दै म त्यहाँबाट निस्किएँ। उसले मिठो मुस्कान दिएर ‘थ्याङ्कू, सेम हेयर’ भन्यो।

    त्यो समयलाई त्यही छोडेर हामी अन्तै उदाउन हिँड्यौं।

    त्यो दिन मलाई लाग्यो। प्रेमको रूप अनेक हुँदोरहेछ। प्रेम हुन प्रेमी नै चाहिँदो रहेनछ। प्रेम व्यक्तिसँग भन्दा पनि अनुभूतिसँग हुनेरहेछ। प्रेम आफैंसँग गरिने रहेछ। आफूलाई प्रेम गरेपछि बल्ल अरूको भावनालाई प्रेम गर्ने रहेछौं। त्यो दिन मैले म आफूलाई प्रेम गरेको थिएँ। त्यो दिन सनसेट हेरेपछि म ‘म’ भएको थिएँ। त्यो दिन त्यो व्यक्तिले पनि आफूलाई प्रेम गरेको थियो। ऊ ‘ऊ’ भएर डुब्दै गरेको घामलाई रोमान्टिक अवशान भनेको थियो।

    हामी दुवैले आ आफू भएर आफूलाई नै त्यहाँ प्रेम गरेका थियौ अनि केही कदमलाई पनि त्यसरी नै प्रेम गरेका थियौं। हामी दुवैले हाम्रो अनुभूतिलाई केही क्षण प्रेम गर्‍यो, कुनै पाप गरेनौं।

    यसरी केही पाइला सँगै हिँड्दा न ऊ मेरो नाफा भयो न घाटा। न ऊ मेरो जीत भयो न हार। न उसलाई पाउने रहर भयो न उसलाई गुमाउने पिर।

    बिहानी र बेलुकीको सूर्यको लालीले सारा जगत पोतिदाँ जस्तो अनुभव हुन्छ त्यस्तै अनुभव भयो त्यो पाइला। वेमौसमी पानीमा निथुक्क भिजेर आँखा चिम्लदाँ र वर्षा रोकिएर आँखा खोल्दा देखेको त्यो इन्द्रेणीमामा जस्तो अनुभव हुन्छ त्यस्तै भयो त्यो दिन। त्यसैले त्यो भेट नाफामुक्त भयो। त्यो भेट घाटामुक्त भयो।

    सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      हिजोका सरकारले के गरे वा के गरेनन्

    • २.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र

    • ३.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे

    • ४.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको

    • ५.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा

    भर्खरै

    • १.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • २.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ३.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ४.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ५.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ६.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ७.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    • ८.
      एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.