काठमाडाैँ । केही दिनयता सामाजिक सञ्जालमा एउटा गीत भाइरल बनेकाे छ । सञ्जालकाे टिकटक र इन्स्टाग्राममा भाइरल बनेकाे उक्त गीतकाे शब्द नबुझिए पनि मान्छेहरूले त्यसमा गरिएका काेरियाेग्राफी वा डान्सकाे मज्जा लिइरहेका छन् ।
इन्टरनेटमा तहल्का मच्चाइरहेकाे उक्त गीत कहाँबाट आयाे, कसले लेख्याे, कसले गायाे वा कुन भाषाकाे हाे भन्ने कुराकाे उत्तर हामीले खाेजेका छाैँ ।
