टाउकोमा चो’ट लागेर अस्पतालमा भर्ना भएका राष्ट्रिय टिम तथा मच्छिन्द्र एफसीका सदस्य मनिष डाँगी मंगलबार डिस्चार्ज भएका छन् ।
मच्छिन्द्रका टिम फिजियो सुरज भुषालले मनिष डिस्चार्ज भएको जानकारी दिए ।
उनको सबै रिपोर्ट नर्मल रहेको र छिट्टै मैदान फर्कने विश्वास रहेको भुषालले बताए ।
