गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसिबि पुरिँदा चालकको मृ/त्यु भएको छ ।
मृत्यु हुनेमा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरी छन् । उनको मंगलबार दिउँसो मृ/त्यु भएको हो ।
जेसिबि पुरिएको र चालकको घ’टनास्थलमै मृ/त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र’हरी घ’टनास्थलमा पुगेको थियो ।
घटनाका सम्बन्धमा जिल्ला प्र’हरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्र’हरीले थप अनुसन्धान गरिरहेको छ ।
