कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी रहेको छ । उक्त बैठकमा एमाले सहभागी नहुने भएको छ । आजको प्रतिनिधि सभाको बैठक एमालेले अवरोध जारी राख्ने जनाईएको छ ।
लामो समयदेखि सभामुख अग्नि प्रसाद सापकोटाको काम कारवाहीमा असन्तुष्टि जनाउँदै एमालेले संसद अवरोध गर्दै आएको छ ।
