प्रदेश २ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारले ल्याएको बजेटको आलोचना गरेका छन् । उनले निर्वाचनलाई प्राथमिकतामा राखेर ल्याइएको बजेटबाट जनतामा भ्रम छर्न खोजिएको दावी गरे ।
प्रदेश २ सरकारका प्रवक्ता भन्छन्– हचुवाको भरमा ल्याइएको बजेटको औचित्य छैन
प्रदेश २ सरकारका प्रवक्ता भन्छन्– हचुवाको भरमा ल्याइएको बजेटको औचित्य छैन
तपाईको प्रतिक्रिया
