काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिवल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागू औषध सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् ।
जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषध सहित पक्राउ
जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषध सहित पक्राउ
तपाईको प्रतिक्रिया
