सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।
सरकारमा सहभागी हुने बारे प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल
सरकारमा सहभागी हुने बारे प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल
तपाईको प्रतिक्रिया
