काठमाडौँ । शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले दक्षिण सुडानमा खानेपानी आपूर्ति गर्न सहयोग गरेको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसन ९संयुक्त राष्ट्रसङ्घीय मिसन साउनथ सुडान०मा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको हो ।
