म पत्र पठाएको आरोपमा एक दलित युवकलाई सार्वजनिक स्थलमा निर्दयीतापूर्व कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा भाइरल भइरहेको युवकलाई बाँधेर लठ्ठीले निर्घात कुटपिट भएको भिडियोमा देखिएको घटना प्रेम पत्र पठाएको आरोपमा गैरदलितले दलित युवकलाई कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
