वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय भन्दा कम व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा देशभर आज भेटिएका ५ हजार ३१६ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका सङ्क्रमितको संख्यिा १ हजार ४५६ रहेको छ ।
आज काठमाडौंमा ९६९ भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले बताए ।
