• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

बालेनको ‘एक्सन’, पुराना दललाई ‘टेन्सन’: गिजोलियो संविधान संशोधन

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

  • दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

  • बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

  • रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

  • ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

तीन वर्षमा १७ पटक मन्त्रिपरिषदमा फेरबदल, फेरिए ५९ मन्त्री

  •   शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
  • स्थिरताको नारा दिएर सत्तामा पुगेका प्रधानमन्त्री नै आफ्नो मन्त्रीमण्डलबारे सबभन्दा धेरै अस्थिर देखिए

    Follow Us

    स्थिरताको नारा दिँदै सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डल भने धेरै अस्थिर रहँदै आएको छ।

    पछिल्ला तीन वर्ष चार महिनामा उनले मन्त्रिपरिषद १७ पटक फेरबदल गरेका छन्। यसबीच उनले मन्त्रीहरू प्रशस्तै फेरेका छन्। अहिलेसम्म ५९ जनालाई मन्त्री बनाइसकेका छन् भने तीमध्ये बहुसंख्यकलाई हटाएका पनि छन्।

    यस अवधिमा ओली स्वयं दुईपटक प्रधानमन्त्री बने। झन्डै दुईतिहाइ बहुमतसहित शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले तीन वर्षपछि विश्वासको मतसमेत पाउन सकेनन्।

    २०७८ वैशाख २७ गते विश्वासको मत नपाएपछि ओलीले वैशाख ३१ गते ठूलो दलको हैसियतमा दोस्रोचोटि प्रधानमन्त्रीको सपथ लिएका हुन्। आफ्नो कार्यकालमा उनले १६ पटक मन्त्रीमण्डल पुनर्गठन गरेका छन्।

    ओलीले आफू प्रधानमन्त्री भएको साढे तीन महिनापछि अर्थात् २०७५ जेठ १८ गते आफ्नो सरकारलाई पूर्णता दिएका थिए। चारपटकसम्म विस्तार गरेर उनले २५ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए।

    कानुनमन्त्री बनेका शेरबहादुर तामाङ पहिलोपटक ओली सरकारबाट बाहिरिएका हुन्। बंगलादेशमा एमबिबिएस पढ्न जाने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि २०७५ साउनमा तामाङले राजीनामा दिएका थिए। तामाङको राजिनामापछि भानुभक्त ढकाल कानुनमन्त्री बने।

    त्यसपछि २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो। त्यसको पाँच महिनापछि २०७६ साउन १५ गते योगेश भट्टराईले पर्यटनमन्त्रीका रूपमा सपथ लिए।

    २०७६ मंसिर ४ गते प्रधानमन्त्री ओलीले ठूलो मात्रामा मन्त्रिपरिषद हेरफेर गरेका थिए।

    त्यति बेला उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुका साथै केही मन्त्री हटाएका थिए। श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, राज्यमन्त्रीहरू धनबहादुर बुढा, सुरेन्द्र यादव र रामकुमारी चौधरी हटाइएका थिए।

    त्यस्तै, कृषिमन्त्री घनश्याम भुसाल, संघीय मामिलामन्त्री हृदयेश त्रिपाठी, महिला बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरूङ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, श्रममन्त्री रामेश्वर राय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट थपिएका थिए।

    रामवीर मानन्धर, नवराज रावत र मोतिलाल दुगड राज्यमन्त्री बनेका थिए।

    त्यही बेला प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य मन्त्रालय खोसेर भानुभक्त ढकाललाई दिए भने यादवलाई कानुन मन्त्रालय पठाए।

    संविधान संशोधनका लागि कार्यदल बनाउन तयार नभएपछि २०७६ पुस ८ गते तत्कालीन समाजवादी पार्टीका तर्फबाट सरकारमा रहेका उपेन्द्र यादव र मोहम्मद इस्तिहाक राईले राजीनामा दिए। यादवले सम्हालेको कानुन मन्त्रालयको जिम्मा स्वास्थ्यमन्त्री ढकालले पाए भने राईले सम्हालेको सहरी विकास मन्त्रालयको जिम्मा सञ्चारमन्त्री गोकुल बाँस्कोटलाई दिइयो।

    यसबीच सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएपछि फागुन ८ गते बाँस्कोटाले राजीनामा दिए। उनले सम्हाल्दै आएको सञ्चार मन्त्रालयको जिम्मेवारी तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पाए भने सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङले पाए। त्यस्तै, भानुभक्त ढकालले सम्हालेको कानुन मन्त्रालयको जिम्मेवारी शिवमाया तुम्बाहाङ्फेलाई दिइयो।

    राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले २०७६ फागुन २१ गते फेरि सपथ लिए। छ महिनासम्म पनि सांसद बन्न नसकेपछि २०७७ भदौ २१ गते उनको स्वाभाविक बहिर्गमन भयो।

    त्यसपछि ओलीले २०७७ असोजमा मन्त्रिपरिषद फेरि विस्तार गरे। विस्तारसँगै ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिए भने सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिए। सञ्चार मन्त्रालयको जिम्मेवारी महिला बालबालिकामन्त्री पार्वत गुरुङले पाए। उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठलाई दिइयो।

    २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे। प्रतिनिधिसभा विघटनको विरोधमा उनको सरकारमा रहेका ७ जना मन्त्रीले राजीनामा दिए। राजीनामा दिनेमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानीमन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर रायले थिए।

    त्यसको पाँच दिनपछि ओलीले फेरि मन्त्रिपरिषद विस्तार गरे। उनले ८ मन्त्री र १ राज्यमन्त्री थप गरेका थिए।

    ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास, गौरीशंकर चौधरीलाई श्रम र दावा लामालाई खेलकुद मन्त्रीको जिम्मेवारी दिए। प्रेमबहादुर आलेलाई वन, गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनाए।

    त्यस्तै, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनिन्। ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाएका थिए।

    त्यो बेला केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको थियो। प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएपछि कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका थिए। गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाए भने हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाए।

    ओलीले स्वास्थ्यमा रहेका भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएका थिए भने जुली महतोलाई महिला, बालबालिका मन्त्रालय दिएर लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालय पठाएका थिए। त्यस्तै, कानुनमन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फेलाई भूमि व्यवस्था र त्यहाँ रहेकी पद्मा अर्यालले कृषिको जिम्मेवारी पाएकी थिइन्।

    २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम उल्ट्याइदियो। त्यसको केही दिनमै फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले अलग गराइदियो।

    एमाले र माओवादी अलग भएपछि एमाले प्रवेश गरेका चार मन्त्रीहरूलाई माओवादीले सांसदबाट निकालिदियो। ती चार मन्त्रीलाई ओलीले २०७७ चैत २५ गते सपथ गराए। एमाले प्रवेश गरेर सांसद पद गुमाएका गृहमन्त्री रामबहादुर थापाले २०७८ वैशाख ५ गते पुनः सपथ लिए।

    प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनले आफूसँगै भएका सबै मन्त्री र राज्यमन्त्रीलाई सपथ गराएका थिए।

    ओलीले जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे। विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यही बेला ओलीले सोह्रौंपटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

    सोह्रौंपटक मन्त्रिपरिषद पुनर्गठन गर्दा भने उनले व्यापक हेरफेर गरेका छन्। आफ्नो सुरूआती टिमका कोही पनि सदस्य उनले राखेका छैनन्।

    ओली सरकारमा रहेका सबभन्दा पुराना मन्त्री भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ हुन्। उनी २०७६ मंसिर ४ गते मन्त्री बनेका थिए। २०७७ असोजमा अर्थमन्त्री बनेका विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लिलानाथ श्रेष्ठ कायम छन्। तीमध्ये पौडेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन्।

    ओली सरकारबाट बाहिरिनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री पद्मा अर्याल, भूमिमन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, वनमन्त्री प्रेम आले, संघीय मामिलामन्त्री गणेश ठगुन्ना, सञ्चारमन्त्री पार्वत गुरुङ, महिला बालबालिका तथा समाज कल्याणमन्त्री जुली महतो छन्।

    राज्यमन्त्रीहरू रामवीर मानन्धर, नवराज रावत र विमला विक पनि हटाइएका छन्।

    एमाले तर्फबाट रघुवीर महासेठ उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका छन् भने शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बनेका छन्।

    जनता समाजवादी पार्टी (जसपा) तर्फबाट उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोसहित ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन्। जसपाकै शरतसिंह भण्डारी ऊर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया पर्यटनमन्त्री बनेका छन्।

    ओलीले जसपाका लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, एकवाल मियालाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री बनाएका छन्।

    ओलीको यो कार्यकालमा विभिन्न खालका रेकर्डसमेत बनेका छन्। स्थायी सरकारको प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरे पनि उनले मन्त्रीहरूलाई भने स्थायी हुन दिएनन्। यस अवधिमा उनले गृह, रक्षाबाहेक सबैमा मन्त्रीहरू फेरिसकेका छन्।

    अझै केही मन्त्री थपिने निश्चित नै छ, किनकि अझै ७ मन्त्रालय खाली छ। त्यसैले ओलीले आफ्नो दुई कार्यकालमा गरी कम्तिमा १७ औं पटक मन्त्रिपरिषद विस्तार गर्नेछन् भने ५९ भन्दा धेरै मन्त्री फेर्नेछन्। संविधानले नै २५ जनाभन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाउने भएकाले ओलीले त्यसलाई मिच्न पाएका छैनन्।

    क्रसं पदभार नाम
    १ प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली
    २ उपप्रधानमन्त्री उपप्रधानमन्त्री ईश्वर पोखरेल
    ३ उपप्रधानमन्त्री उपप्रधानमन्त्री उपेन्द्र यादव
    ४ उपप्रधानमन्त्री उपप्रधानमन्त्री विष्णु पौडेल
    ५ उपप्रधानमन्त्री उपप्रधानमन्त्री रघुवीर महासेठ
    ६ उपप्रधानमन्त्री उपप्रधानमन्त्री राजेन्द्र महतो
    ७ मन्त्री रक्षा ईश्वर पोखरेल
    ८ मन्त्री गृह राम बहादुर थापा
    ९ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या उपेन्द्र यादव
    १० मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या भानुभक्त ढकाल
    ११ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या हृदयेश त्रिपाठी
    १२ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या शेरबहादुर तामाङ
    १३ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ वर्षमान पुन
    १४ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ टोपबहादुर रायमाझी
    १५ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ शरतसिंह भण्डारी
    १६ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि गिरीराजमणि पोखरेल
    १७ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि कृष्णगोपाल श्रेष्ठ
    १८ मन्त्री वन तथा वातावरण शक्तिबहादुर बस्नेत
    १९ मन्त्री वन तथा वातावरण प्रेम आले
    २० मन्त्री वन तथा वातावरण एकबाल मियाँ
    २१ मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मात्रिका यादव
    २२ मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्ट
    २३ मन्त्री कृषि तथा पशुपन्छी विकास चन्द्रप्रकाश खनाल
    २४ मन्त्री कृषि तथा पशुपन्छी विकास घनश्याम भुसाल
    २५ मन्त्री कृषि तथा पशुपन्छी विकास पद्मा अर्याल
    २६ मन्त्री खानेपानी विना मगर
    २७ मन्त्री खानेपानी मणि थापा
    २८ मन्त्री खानेपानी अनिल झा
    २९ मन्त्री परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली
    ३० मन्त्री परराष्ट्र मन्त्री रघुवीर मासेठ
    ३१ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन रविन्द्र अधिकारी
    ३२ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराई
    ३३ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भानुभक्त ढकाल
    ३४ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उमा शंकर अरगरिया
    ३५ मन्त्री सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटा
    ३६ मन्त्री सञ्चार तथा सूचना प्रविधि युवराज खतिवडा
    ३७ मन्त्री सञ्चार तथा सूचना प्रविधि प्रदीप ज्ञवाली
    ३८ मन्त्री सञ्चार तथा सूचना प्रविधि पार्वत गुरुङ
    ३९ मन्त्री अर्थमन्त्री युवराज खतिवडा
    ४० मन्त्री अर्थमन्त्री विष्णु पौडेल
    ४१ मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित
    ४२ मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी
    ४३ मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना
    ४४ मन्त्री श्रममन्त्री गोकर्ण विष्ट
    ४५ मन्त्री श्रममन्त्री रामेश्वर राय
    ४६ मन्त्री श्रममन्त्री गौरीशंकर चौधरी
    ४७ मन्त्री श्रममन्त्री बिमल श्रीवास्तव
    ४८ मन्त्री महिला बालबालिका तथा समाज कल्याण थममाया थापा
    ४९ मन्त्री महिला बालबालिका तथा समाज कल्याण पार्वत गुरुङ
    ५० मन्त्री महिला बालबालिका तथा समाज कल्याण लिलानाथ श्रेष्ठ
    ५१ मन्त्री महिला बालबालिका तथा समाज कल्याण जुली महतो
    ५२ मन्त्री महिला बालबालिका तथा समाज कल्याण चन्दा चौधरी
    ५३ मन्त्री सहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राई
    ५४ मन्त्री सहरी विकास मन्त्री गोकुल बाँस्कोटा
    ५५ मन्त्री सहरी विकास मन्त्री वसन्त नेम्वाङ
    ५६ मन्त्री सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ
    ५७ मन्त्री सहरी विकास मन्त्री प्रभु साह
    ५८ मन्त्री सहरी विकास मन्त्री राजेन्द्र महतो
    ५९ मन्त्री युवा तथा खेलकुद जगतबहादुर विश्वकर्मा
    ६० मन्त्री युवा तथा खेलकुद दावा तामाङ
    ६१ मन्त्री युवा तथा खेलकुद गौरीशंकर चौधरी
    ६२ मन्त्री भुमिसुधार मन्त्रालय पद्मा अर्याल
    ६३ मन्त्री भुमिसुधार मन्त्रालय शिवमाया तुम्बाहाङफे
    ६४ मन्त्री भुमिसुधार मन्त्रालय लक्ष्मणलाल कर्ण
    ६५ मन्त्री कानून, न्याय तथा संसदीय मामिला शेरबहादुर तामाङ
    ६६ मन्त्री कानून, न्याय तथा संसदीय मामिला भानुभक्त ढकाल
    ६७ मन्त्री कानून, न्याय तथा संसदीय मामिला उपेन्द्र यादव
    ६८ मन्त्री कानून, न्याय तथा संसदीय मामिला भानुभक्त ढकाल
    ६९ मन्त्री कानून, न्याय तथा संसदीय मामिला शिवमाया तुम्बाहाङफे
    ७० मन्त्री कानून, न्याय तथा संसदीय मामिला लिलानाथ श्रेष्ठ
    ७१ मन्त्री भौतिक पुर्वाधार रघुवीर महासेठ
    ७२ मन्त्री भौतिक पुर्वाधार वसन्त नेम्वाङ
    ७३ राज्य मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या नवराज रावत
    ७४ राज्य मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या नवराज रावत
    ७५ राज्य मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या सुरेन्द्र यादव
    ७६ राज्य मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ चन्द्रकान्त चौधरी
    ७७ राज्य मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मोतिलाल दुगड
    ७८ राज्य मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति विमला विक
    ७९ राज्य मन्त्री कृषि तथा पशुपन्छी विकास रामकुमारी चौधरी
    ८० राज्य मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन धनबहादुर बुढा
    ८१ राज्य मन्त्री महिला बालबालिका तथा समाज कल्याण रेणुका गुरुङ
    ८२ राज्य मन्त्री सहरी विकास मन्त्री रामवीर मानन्धर

    यसरी भए मन्त्री परिवर्तन्

    कार्यविभाजन नाम
    प्रधानमन्त्री केपी शर्मा ओली
    रक्षा  ईश्वर पोखरेल केपी शर्मा ओली
    उपप्रधानमन्त्री  ईश्‍वर पोखरेल (२०७७ असोज २८) राजेन्द्र महतो (२०७८ जेठ २१) विष्णुप्रसाद पौडेल  (२०७८ जेठ २१ रघुविर महासेठ (२०७८ जेठ २१)
    गृह रामबहादुर थापा केपी शर्मा ओली
    परराष्ट्र प्रदीपकुमार ज्ञवाली रघुविर महासेठ (२०७८ जेठ २१)
    ऊर्जा, जलस्रोत तथा सिँचाइ बर्षमान पुन टोपबहादुर रायमाझी (२०७७ पुस १०) शरतसिंह भण्डारी (२०८७ जेठ २१)
    शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेल कृष्णगोपाल श्रेष्ठ (२०७७ पुस १०)
    उद्योग, वाणिज्य तथा आपूर्ति  मातृकाप्रसाद यादव लेखराज भट्ट (२०७६ मंसिर ५) केपी शर्मा ओली
    भौतिक पूर्वाधार तथा यातायात  रघुबीर महासेठ वसन्तकुमार नेम्बाङ्ग  (२०७६मंसिर ५)
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा  गोकर्ण विष्ट रामेश्वर राय यादव (२०७६ मंसिर ५) गौरीशंकर चौधरी (२०७७ पुस १०) बिमलप्रसाद श्रीवास्तव (२०८७ जेठ २१)
    वन तथा वातावरण  शक्तिबहादुर वस्नेत प्रेमबहादुर आले (२०७७ पुस १०) केपी शर्मा ओली
    सङ्घीय मामिला तथा सामान्य प्रशासन  लालबाबु पण्डित  हृदयेश त्रिपाठी (२०७६ मंसिर ५) गणेशसिंह ठगुन्ना (२०७७ पुस १०) केपी शर्मा ओली
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक  थममाया थापा पार्वत गुरुङ (२०७६ मंसिर ५) लिलानाथ श्रेष्ठ (२०७७ असोज २८) जुलीकुमारी महतो (२०७७ पुस १०) चन्दा चौधरी (२०८७ जेठ २१)
    अर्थ डा. युवराज खतिवडा विष्णुप्रसाद पौडेल  (२०७७ असोज २८)
    युवा तथा खेलकुद  जगतबहादुर सुनार (विश्वकर्मा) दावा लामा तामाङ  (२०७७ पुस १०) एकवाल मियाँ (२०८७ जेठ २१)
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  रविन्द्रप्रसाद अधिकारी योगेश भट्टराई (२०७६ साल साउन १५ ) भानुभक्त ढकाल (२०७७ पुस १०) उमाशंकर अरगरिया  (२०८७ जेठ २१)
    कानुन, न्याय तथा संसदीय मामिला  शेरबहादुर तामाङ भानुभक्त ढकाल (२०७६ पुस २५)  शिवमाया तुम्बाहाङफे (२०७६ फागुन ५) लिलानाथ श्रेष्ठ (२०७७ पुस १०)
    कृषि, भूमि व्यवस्था तथा सहकारी  चक्रपाणी खनाल  घनश्याम भुसाल (२०७६ मंसिर ५)
    कृषि तथा पशुपन्छी विकास  घनश्याम भुसाल (२०७७ असोज २८) पद्माकुमारी अर्याल (२०७७ पुस १०) केपी शर्मा ओली
    सहरी विकास गोकुल बाँस्कोटा (२०७६ पुस २५) वसन्तकुमार नेम्वाङ्‌ग (२०७६ फागुन ८) कृष्णगोपाल श्रेष्ठ (२०७७ असोज २८) प्रभु साह (२०७७ पुस १०) राजेन्द्र महतो (२०७८ जेठ २१)
    खानेपानी  बीना मगर मणिचन्द्र थापा (२०७७ पुस १०) अनिलकुमार झा (२०७८ जेठ २१)
    सञ्‍चार तथा सूचना प्रविधि युवराज खतिवडा (२०७६ फागुन २०) पार्वत गुरुङ (२०७७ असोज २८) केपी शर्मा ओली
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्माकुमारी अर्याल शिवमाया तुम्बाहाङफे (२०७७ पुस १०) लक्ष्मणलाल कर्ण (२०७८ जेठ २१)
    स्वास्थ्य तथा जनसङ्‌ख्या भानुभक्त ढकाल (२०७७ असोज २८) हृदयेश त्रिपाठी (२०७७ पुस १०) शेरबहादुर तामाङ (२०७८ जेठ २१)
    राज्य मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या  पद्माकुमारी अर्याल नवराज रावत (२०७६ मंसिर ५)
    राज्य मन्त्री सञ्‍चार तथा सूचना प्रविधि  गोकुलप्रसाद वाँस्कोटा युवराज खतिवडा (२०७६ फागुन ८)
    राज्य मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  धनबहादुर बुढा
    राज्य मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी  रामकुमारी चौधरी
    राज्य मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मोतीलाल दुगड (२०७६ मंसिर ५) विमला वि.क.  (२०७७ पुस १०)
    राज्य मन्त्री सहरी विकास रामबिर मानन्धर (२०७६ मंसिर ५)
    राज्य मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ चन्द्रकान्त चौधरी (२०७८ जेठ २१)
    राज्य मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रेणुका गुरूङ

    • #nstv
    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?
    देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण
    रविले गगनलाई लगाएको पहिलो गुन के हो ?
    म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता
    बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स
    बालेनको ‘एक्सन’, पुराना दललाई ‘टेन्सन’: गिजोलियो संविधान संशोधन

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ

    • २.
      दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय

    • ३.
      बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको

    • ४.
      रविले गगनलाई लगाएको पहिलो गुन के हो

    • ५.
      ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास

    भर्खरै

    • १.
      बहुमत छ, फेरि किन अध्यादेश ? बालेनको दाउ कि संसद् छल्ने रणनीति ?

    • २.
      दुई करोडको सपना देखाएर रेगुलेटरमा २५ सय ठगी

    • ३.
      देशभर स्क्रब टाइफसको त्रास, तिब्र रुपमा फैलिदैँ सङ्क्रमण

    • ४.
      ओडीआई हैसियत संकटमा, सन्दीपको कप्तानीमा नेपाललाई इतिहास रच्ने दबाब

    • ५.
      रविले गगनलाई लगाएको पहिलो गुन के हो ?

    • ६.
      अबको २५ वर्षपछि यस्तो देखिने छ : ‘काठमाडौं’

    • ७.
      म्युचुअल फण्डको भर पर्दा लगानी नै स्वाहा, डुब्दै लाखौं लगानीकर्ता

    • ८.
      बालेन vs अदालत: शक्ति संघर्षको क्लाइमेक्स

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.