बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।
कोरोना पुष्टि भएपछि जेठ १५ गते अस्पताल भर्ना भएका गल्याङ ११ स्याङ्जाका पुरुषको मृत्यु भएको छ । ३२ बर्षका पुरुषको गएराती उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
