Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

  • बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

  • इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

  • गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

  • ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

महासेठ- पोहोर नराम्रो कार्यसम्पादन भनेर दण्डित, यसपालि उपप्रधानमन्त्री बनाएर पुरस्कृत

  •   शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
  • राम्रो मन्त्रालयको अपेक्षा राखेका पोखरेललाई पार्टी कामको जिम्मा

    Follow Us

    प्रधानमन्त्री केपी ओलीले तीन वर्षमा १७ औं पटक गरेको मन्त्रिपरिषद फेदबलमा केही रोचक पक्षहरु छन्। कुनै बेला राजनीतिको दुई विपरीत ध्रुवमा रहेका एमाले र जसपाभित्रको राजपा समूहको मिलन त भएको छ नै, पार्टीभित्रै पनि प्रधानमन्त्री ओलीका सम्बन्धका आयाम यो मन्त्रिपरिषद विस्तारमा देखिएका छन्।

    यसपालिको फेरबदलमा सबैभन्दा भाग्यमानी मन्त्री रघुबीर महासेठ देखिए। कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोरमध्ये देखिएपछि मन्त्रीबाट निकालिएका महासेठ झण्डै १८ महिनापछि बढोत्तरी भएर सत्तामा फर्किएका छन्।

    त्यो पनि पार्टीमा आफूभन्दा धेरै सिनियर विष्णु पौडेल बराबरको हैसियतमा। पौडेल र महासेठ दुवैले उपप्रधानमन्त्रीको हैसियतमा बढोत्तरी पाएका छन्। अघिल्लो पटक मन्त्री हुँदा कमसल काम गरेको आरोप लागेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीसँग निजी सम्बन्धका कारण ‘खतमाफ’ पाएका छन्।

    २०७४ सालमा पनि महासेठले प्रधानमन्त्रीबाट पुरस्कारनै पाएका थिए। उनी केन्द्रीय सदस्य मात्रै थिए। तर भौतिक योजना तथा पूर्वाधार जस्तो ठूलो र महत्वपूर्ण मन्त्रालय हाँक्न पाए। पार्टी महासचिव रक्षा मन्त्रालयमा ‘थन्किएका’ बेला महासेठले भौतिक मन्त्रालयको जिम्मेवारी पाउनु चानचुने कुरा थिएन।

    जब राम्रो काम गर्न नसकेको भनेर मन्त्रीबाट निकालिए, महासेठको सम्बन्ध ओलीसँग केही चिसियो। पार्टीको अन्तरसंघर्षमा लामो समयसम्म उनी कतैतिर खुलेका थिएनन्। एकपटक त उनी माधव नेपाल-प्रचण्डको भेलामा पनि गए। २०७७ पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा उनी त्यसको विरोधमा थिए।

    रिसाएका महासेठलाई क्षतिपूर्ति दिन प्रधानमन्त्री ओलीले पुस १० गते महासेठ पत्नी जुली महतोलाई महिला बालबालिका तथा समाज कल्यामन्त्रीमा नियुक्त गरे। यसपटक महतोले आफू दोहोरिन भन्दा पनि आफ्नी श्रीमानलाई मन्त्रीमा कायम राख्न चाहेको ओली निकट एक नेताको दाबी छ। ओलीले महासेठलाई एकाएक उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री बनाउनुको पछाडि प्रदेश २ को सेन्टिमेन्ट रहेको ओली निकट एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।

    शुक्रबार राति सिंहदरबारस्थित कार्यालयमा पुगेर कार्भभार सम्हाल्दै मन्त्री महासेठ।

    ‘महासेठ उप-प्रधानमन्त्री बन्दा तपाईँलाईँ अचम्म लाग्यो होला। मधेसकै अर्को दलसँग गठबन्धन सरकार बनाउँदा प्रधानमन्त्रीले पार्टीभित्र पनि मधेसलाई दिएको सन्देश हो यो,’ उनले भने। मधेसबाट एकैचोटी धेरै मन्त्री भएको र धनुषाबाटै निर्वाचित राजेन्द्र महतो उपप्रधानमन्त्री भएकाले पनि ओलीले महासेठलाई मन्त्री बनाएका हुन्।

    महासेठ धनुषाबाट दुई पटक निर्वाचित भएका हुन्। पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालिन राष्ट्रपति रामवरण यादवको क्षेत्रमा भएको उप-निर्वाचनमा महासेठले यादवका छोरा चन्द्रमोहन यादवलाई पराजित गरेका थिए। २०६७ मा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा महासेठ पहिलोपटक सिँचाई मन्त्री बनेका थिए।

    ओलीसँग महासेठको निकटता भने पुरानै हो। २०६५ साल फागुनमा बुटवलमा भएको आठौं महाधिवेशनमा ओलीले महासेठलाई पार्टी सचिवको उम्मेदवार बनाएका थिए। २०७१ सालमा भएको नवौं महाधिवेशनमासमेत उनले महासेठलाई सचिवकै उम्मेद्वारवार बनाएका थिए। उनी त्यो महाधिवशेनमा सचिवमा मात्रै होइन, केन्द्रीय सदस्यमासमेत पराजित भए। २०७३ सालको मेची-महाकाली यात्राको दौरान ओलीले महासेठलाई केन्द्रीय सदस्यमा मनोनयन गरे।

    केन्द्रीय सदस्यमा समेत पराजित महासेठलाई २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग एकता गरेर नेकपा गठन गर्ने क्रममा ओलीले एकैपटक स्थायी कमिटी सदस्य बनाए।

    महासेठ मधेसमा प्रभाव भएका एमाले नेताभित्र पर्छन्। मधेसबाट राजनीति गर्ने एमालेका धेरै नेताले एमाले छोड्दै गर्दा महासेठ भने एमालेमा अडिएका थिए। २०७४ को निर्वाचनमा माओवादीसँग तालमेल गर्दासमेत प्रदेश २ का ३२ क्षेत्रमध्ये २ क्षेत्रमा मात्रै एमाले विजयी भएको थियो। ती दुई मध्ये एक जना महासेठ हुन् भने अर्का कानुन मन्त्री लिलानाथ श्रेष्ठ हुन्।

    महासेठलाई ओलीले धेरै भूमिका दिनुका पछाडि अरू कारण पनि छन्। उनी व्यापारिक पृष्ठभूमी भएको परिवारका हुन्। उनकी श्रीमती एवम् सांसद जुली महतोको राष्ट्रपति विद्यादेवी भण्डारीसँग अत्यन्तै निकटको सम्बन्ध छ। त्यस्तै महासेठ गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको बहिनी ज्वाईँसमेत हुन्। नेपालभित्रै व्यापरिक सञ्जाल फैलाएका महतो अन्तर्राष्ट्रिय रूपमासमेत परिचित छन्। महतोको एमालेसँग पुरानो सम्बन्ध भएकाले राजनीति र सत्ता समिकरणमा महासेठको चासो हुनेगर्छ।

    ओलीको चेपुवामा परेका पोखरेल

    आफ्नै पार्टीका महासचिव भएर पनि प्रधानमन्त्री ओलीले यसपालि मन्त्री ईश्वर पोखेरललाई सधैं खुम्च्याएर राखे। २०७४ मा मन्त्री हुँदै गर्दा पोखरेल तत्कालिन एमालेको महासचिव थिए। उनले अर्थ, परारष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालयको अपेक्षा गरेका थिए। ओलीले पोखरेललाई रक्षा मन्त्रालयमा थन्क्याइदिए। सुरूमा केही समय उपप्रधानमन्त्रीसमेत दिएका थिएनन्। जबकी, पोखरेल २०६८ सालमा केही दिन उपप्रधानमन्त्री भइसकेका थिए।

    २०७६ जेठमा उपेन्द्र यादव उपप्रधानमन्त्री बनेपछि मात्रै पोखरेल उप-प्रधानमन्त्री बनेका हुन्। त्यो बेलामासमेत पोखरेललाई यादवको भन्दा तल्लो वरियतामा राख्न खोजिएको थियो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तक्षेप गरपछि उनी वरिष्ठ उपप्रधानमन्त्री बन्न सफल भएका थिए।

    २०७६ जेठ ३ गते एमाले र माओवादी एकता भएर नेकपा गठन भयो। त्यसबेला समेत ओलीले उनको महासचिव पद खोसिदिए। एमालेमा उप-महासचिवमा निर्वाचित विष्णु पौडेलको एकीकृत पार्टीको महासचिवमा बढुवा भयो।

    पार्टीभित्रको हरेक अन्तरसंघर्षमा ओलीलाई साथ दिए पनि ओलीले उनलाई सधै सन्तुलनमा राखेको प्रष्ट देखिन्छ। ओलीले उनलाई धेरै विश्वास पनि गरेनन् र टाढा हुन पनि दिएनन्। २०७७ असोजमा ओलीले पोखरेलको रक्षा मन्त्रालयसमेत खोसिदिए।
    त्यसो त, उपप्रधानमन्त्री पोखरेल रक्षा मन्त्रालयमा रहँदा विवादमा तानिएका थिए। कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित उच्च स्तरीय समन्वय समितिका संयोजक बनाइएका पोखेरेल स्वास्थ्य सामाग्री खरिद प्रकरणको विवादमा तानिए।

    २०७७ चैत ११ गते देशब्यापी लकडाउन घोषणा गर्ने निर्णय गरेको शक्तिशाली समिती जेठसम्म आइपुग्दा कामबिहिन बनिसकेको थियो। ओलीले पोखरेललाई ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी)’ को समेत संयोजक बनाए। सिसिएमसी पनि विस्तारै जिम्मेवारीबिहिन बनेको थियो। यसका पछाडि प्रधानमन्त्री ओलीकै भूमिका प्रष्ट देखिन्थ्यो। पोखरेलको सम्बन्ध सेनासँग पनि सुमधुर हुन सकेन।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी दिइएको भए पनि उनी बिना विभागीय मन्त्री जस्तै थिए। मन्त्रालय रिक्त भएको बेलामा जुनियर मन्त्रीलाई त्यो मन्त्रालयको जिम्मेवारी दिए, तर पोखरेललाई ओलीले विश्वास गरेनन्।

    २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि पोखरेलको महासचिव पद फर्किएको छ। ओली निकट एक नेताका अनुसार यस पटकको मन्त्रिपरिषद विस्तारमा पनि ओलीले पोखरेललाई हटाउन चाहेका थिएनन् तर थप जिम्मेवारी पनि दिन खोजेनन्। पोखरेलले काम गर्नसक्ने खालको मन्त्रालय मागेका थिए, तर पाएनन्। त्यसपछि उनी आफैंले पार्टीको काम रोजेका ती नेता दावी गर्छन्।

    महतो र ओलीको क्यामेष्ट्री

    जनता समाजवादी पार्टीको एउटा समूहका तर्फबाट सरकारमा सहभागि भएका राजेन्द्र महतो २०६२\०६३ पछिको सरकारमा पाँचौं पटकको यात्रा हो।

    उनी २०६३ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए। दोस्रो पटक २०६५ सालमा पनि वाणिज्य तथा आपूर्ति मन्त्रीनै बनेका थिए। तेस्रो पटक २०६६ सालमा पनि उनले सोही मन्त्रालयको जिम्मा पाए। वाणिज्य तथा आपूर्ति मन्त्रालय र महतो पर्यायवाची जस्तै बनेको थियो।

    चौथो पटक २०६८ सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए।२०७० को निर्वाचनमा भने महतो पराजित भए। ओलीको पहिलो कार्यकाल (२०७२ असोज देखि २०७३ साउन सम्म) उनी मधेस आन्दोलनमै थिए। उनी त्यतीबेला ओलीका कट्टर आलोचक थिए।

    २०७४ को निर्वाचनमा भने कांग्रेसका विमलेन्द्र निधिलाई हराउन धनुषा-३ मा प्रधानमन्त्री ओलीले महतोलाई सघाएको आरोप छ। त्यो क्षेत्रमा एमाले-माओवादी गठबन्धनका तर्फबाट धनुषा-३ मा माओवादी उमेदवार बनेकाले पनि एमाले कार्यकर्तालाई महतोका पक्षमा लाग्न सजिलो भएको थियो।

    २०७४ को निर्वाचनको समयमा सेतोपाटी टीमले केही एमाले समर्थकसँग कुराकानी गर्दासमेत उनीहरूले समानुपातिकमा एमालेलाई मत दिने र प्रत्यक्षमा राजेन्द्र महतोलाई मत दिने बताएका थिए।

    निर्वाचनपछि पनि ओली र महतोको सम्बन्ध कहिल्यै कटुतापूर्ण भएन। ओली र महतोको सहयात्राको सुरूवात भने २०७६ मा भएको राष्ट्रिय-सभा निर्वाचनमा भएको थियो। नेकपा र राजपाबीच कटुतापूर्ण सम्बन्ध रहेकै बेला महतोकै जोडबलले प्रदेश २ मा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) र नेकपा बीच चुनावी गठबन्धन बनेको थियो। त्यसयता ओली र महतो निरन्तर संवादमा छन्।

    • #nstv
    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’
    सुकुम्बासी प्रभावित बिरामीको KMC दुवाकोटमा निःशुल्क उपचार
    जाडो बढेसँगै विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
    बानेश्वरको रणभूमिमा मानवताको ज्योति बाल्ने ‘महान चेली’ किशोरी
    टिचिङ हस्पिटलको बाल शल्य चिकित्सा विभागलाई स्वास्थ्य उपकरण सहयोग
    मनसुनमा पुदिनाको चिया, स्वादसँगै स्वास्थ्यवद्र्धक पनि

    लोकप्रिय

    • १.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • २.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ३.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ४.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु

    • ५.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त

    भर्खरै

    • १.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    • २.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

    • ३.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ४.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ५.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • ६.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • ७.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ८.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.