चितवनकि सबिता भण्डारीको मृुत्यु प्रकरण पछि उनी पर्ती न्याय माग्दै सामाजिक संजाल मार्फत विभिन्न आवाजहरु उठिरहेका छन्
घटना गत महिना बैशाख चार गतेको हो । भरतपुर ( १९ मा एक महिलाले दे ह त्याग गरिन ती महिला थिइन सबिता भण्डारी
साझपख चितवन प्रहरीलाई खबर पुग्यो ।

खबर गर्ने सबिताकै श्रीमान योगेन्द्र कुमार धिताल थिए सोसल मिडियाम सबिताको मृत्यु बहसको विषय बनेको छ चितवन प्रहरी अनुसन्धानले सबिताले दे ह त्याग गरेको निष्कर्ष निकालेको थियो
तर सबिताले दे ह त्याग गरेको कुरा सबिताको माइती पक्षले मान्न तयार भएनन् श्रीमान योगेन्द्र धिताल, ससुरा रमेश कुमार धिताल र आमाजु भावना धिताल मिलेर छोरी सबिताको हत्या गरेको उनीहरुको आरोप छ ।
सबिताको माइती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सबितालाइ नराम्रो गर्ने गरेको बताएका छन्
सबिताले बहिनी सजिनालाइ ससुराले गर्ने गरेको व्यबहारको बारेमा बताइएको फेसबुक च्याट पनि सार्बजनिक भएको छ सजिना भन्छिन ।

यसरी बोलेको भरमा कसैले पत्याउदैनन बरु एउटा भिडियो बनाउने प्रयास गर भनेर सुझाएको थिए सजिनाले एक youtube मार्फत भनेकी छिन्।
त्यसपछि सबिताले भिडियो बनाइन र मलाई पठाइन जुन भिडियो अहिले सामाजिक संजालमा निकै नै भाइरल भइरहेको छ।
