घटना भारत राजिस्थानको हो । उम्मेद सिहले करिब १० लाख रुपैया खर्च गरेर बिबाह गरे बिबाह गरेको चार दिनपछि बेहुलिले म तपाईं को श्रीमतीले होइन भनेपछि बेहुलालाई कस्तो भयो होलारु बिबाह गर्ने दलालले एउटा केटी देखाएर अर्को केटी संग बिबाह गराइएको खुलेको छ आफ्नो बिबाहका लागी उम्मेदले करिब १० लाख खर्च गरेक थिए ।
उनलाई बिचौलिया गंगाले बिबाहको ब्यबस्था मिलाएका थिए । केटीको माइती पक्ष आर्थिक रुपले कमजोर छन् भन्दै उम्मेद संग करिब साडे तिनलाख रुपैया पनि लिएका थिए करिब २० दिन अधि गंगा सिह बिबाहको लागी भन्दै उनको घर आएका थिए । उनलाई हुनेवाली बेहुलीको नाम पिन्कु बताएको थियो ।
डिसेम्बर ११ मा उनलाई जन्ती लिएर आउन भनियो उनलाई बिबाहको बारेमा कसैलाई न भन्न भनिएको थियो डिसेम्बर ११ मा उनी केही साथीहरु जन्ती लिएर जादा गंगाले फोन गरेर बेहुलीको माइतीमा कसैको निधन भएको र केही दिन पर्खन भने । त्यसपछी गंगाले उनलाई आफ्नै गाउँ मंगलोडमा जन्ती लिएर आउन भने र बिबाह गराए ।
बिबाहको दुई दिन पछि गंगा दुलहीलाई लिन ससुराल आए त्यसको दुई दिन पछि बेहुली माइत फर्किइन बेहुलिलाइ उम्मेदले फोन दिएर माइत पठाए माइत गएको चार दिन पछि बेहुलीले फोन गरेर म तपाईंको श्रीमती पिन्कु होइन कान्ता हु तिमिमाथी ठूलो धोका भयोम भोजमा रोटी पकाउने मान्छे हु मलाई त्यहा पनि रोटि पकाउन भनेर बोलाइएको थियो
तर जबर्जस्ती बिबाह गरायो उमेद सिंहले अहिले पुलिस स्टेशनमा गंगा विरुद्ध उजुरी दिएका छन् ।
