दार्चुला: पहिले सहरबजार र बढी भिडभाड हुने क्षेत्रमा देखिएको कोरोनाको लहर यतिबेला गाउँ गाउँ सम्म पुगिसकेको छ ।
अझै भन्नुपर्दा कोरोनाको दोस्रो लहर दुर्गम जिल्लाका विकट गाउँ हरुमा समेत पुगिसकेको छ ।
कोरोनाको दोस्रो लहर गाउँ गाउँ सम्म पुगेसङ्गै यतिबेला सहर बजारका संक्रमित भन्दा ती दुर्गम गाउँका संक्रमितहरुको ज्यान निकै जोखिममा रहेको छ, यो कुरालाई ध्यानमा राख्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले

कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारमा अहोरात्र खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्दै त्यहाँबाट भईरहेका प्रयासमा सहयोग पुर्र्याउने उद्धेश्यले केही स्वास्थ्य सामग्रीहरू खरिद गरि जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुला लाई पठाउनु भएको छ।
स्वास्थ्य सामाग्रीकोहरुको विवरण तल दिएको छ

