चितवन सबिता भण्डारी घटना लाई लिएर प्रहरी कार्यालय अगाडि ब बाल भएको छ । सबिता भण्डारीको सानिमा प्रहरीको गाडी मुनि आउदा प्रहरीले जिगाएको छ ।
घटनाको अनुसन्धान फितलो भएको भन्दै सबिताका माइती र उनका समर्थक प्रहरी कार्यालय लाई घेराउ गर्न आएका थिए । उनिहरुले ना राबाजी गरेपछि प्रहरीले सबिताको आमा,बहिनी र अभियान्ता हरुलाइ पनि पक्राउ गरेको थियो उनिहरुलाइ गाडीमा हालेर लाग्दा सबिताकी सानिमाले गाडी अगाडि उभिएर रोक्ने प्रयास गरेकी हुन्
चितवनकि सबिता भण्डारीको एक महिला अगाडि रहस्यमय नि धन भएको थियो । उनका माइतीले सबिताले आफै मृत्यु न रोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दाबी गर्दै आइरहेका छन्
प्रहरीले समेत घटनालाई ह’ल्का ढंगले लिएको आ’रोप उनीहरुको छ । प्रहरीले उ’जुरी दर्ता गर्न समेत आ’नाका’नी गरेको परिवारका आफन्तको भनाई छ ।
हेर्नुस् भिडियो सहित
