दक्षिण कोरियामा पाँच तले भवन ध्वस्त भएर बसमाथि थुप्रिँदा कम्तिमा ९ व्यक्तिको मृत्यु भएको छ । ग्वान्झु शहरमा भएको यस दुर्घटनामा ८ जना मानिसहरु घाइते भएका थिए ।
पाँच तले भवन ध्वस्त भएर बसमाथि खस्यो कम्तिमा ९ व्यक्तिको मृत्यु
पाँच तले भवन ध्वस्त भएर बसमाथि खस्यो कम्तिमा ९ व्यक्तिको मृत्यु
तपाईको प्रतिक्रिया