पछिल्लो समय चितवनकी सबिता भण्डारीको मृत्युलाई लिएर सामाजिक संजालमा निकै तर्क बितर्क भरहेको छ। सविताको आमाले भन्छिन्। यो घटना घटेको होईन घटाइएको हो
सम्धिनीको कुरा सुनेपछि उनले भनिन्। मेरो छोरी मरेको दिन त उनीहरुको आखामा आशु थिएन तर मिडिया मा आएपछि सब को अँखामा आसु काहा बाट आयो र त्यो दिन किन आएन यो सब झुटु हो मेरो छोरी मरेको होइन मारेको हो
सबै आमाहरु रोईराखेका छन् उनीहरुको लागि भएनी यो घट्ना ले न्याय पाउनै पर्छ भनेर मन्जु खाँडले भनेकी छिन्। मेरो छोरीको त्यो घरमा माया कसैलाई थिएन माया थियो त नाति को मात्रै थियो।
सविताको ससुराले तेरो भ्यालु छैन जा जानू छ जा भनेर मेरो नातीको मात्र माया छ भनेको मैले १० चोटि सुनेको छु भनेर भनेकी छिन।
सविताको आमाले धेरै पाप गरेको छ त्यो ले सजाय पाउनै पर्छ भन्छिन्। मेरो छोरी काहा मरि र कसरी मरि सबै मलाई देखाउन्न अनि मात्रा मेरो मन लाई सान्त मिल्छ भन्दै
हेर्नुहोस् भिडियो सहित
https://youtu.be/AeH59iYmmP4
