पछिल्लो समय प्रबिधिको बिकास सङै यौन जन्य अपराधहरु पनि बाहिरीन थालेका छन् । सबिता भण्डारीको मृत्यु प्रकरण देखि लिएर राउटे समुदायकि युवती माथी यौन दुव्र्यवहारको कुरा सामाजिक संजालमा निकै चर्चामा आएको छ ।
यिनै घटना मध्ये लोपोन्मुख राउटे समुदायकि युवतिलाइ यौन दुव्र्यवहार गर्ने तीन जाना युवकलाई जबरजस्ती कारणीको किटानी जाहेरी दर्ता भएको छ । युवकहरुले युवतीहरुलाइ मदिराले लठ्ठ पारेर यौ न दुव्र्यवहार गरेका थिए । उक्त भिडियो सामाजिक संजालमा पनि आएको छ
युवतिलाइ मदिरा पान गराएर यौ न दुव्र्यवहार गरेको भिडियो सामाजिक संजालमा अपलोड भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । १९ र २३ बर्ष कि ती युवतिहरुलाइ यौ न दुव्र्यवहार गरेको आ रोप मा गुर्भाकोट नगरपालिका (९ का दोमन बहादुर , भुपेन्द्र बुढा र होटेल संचालक बिनोद पुनका विरुद्ध जबरजस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दर्ता दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले किटानी जाहेरी दर्ता भइसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । पक्राउ परेकाहरुले आफुबाट अपराध भएको स्विकारी सकेको पनि प्रहरीले जनाएको छ ।
