काठमाडौं । सविता भण्डारी मृत्यु घटनाका बारेमा अहिले सामाजिक सञ्जालमा विभिन्न कुरा उठिरहेका छन् । माइती र घर पक्षकाहरुबीच उनको मृत्युको विषयमा फरक कुरा आएका छन्।
सविताको बहिनीले भनेकी छिन् मेरो दिदी को जस्तो घर फेरि कोहि केटिलाई नपरोस् कसैले पनि ज्यान गुमाउन नपरोस् ।
२४ गते माग्न आएका ३ गते नै बिहे भयो । यदि भिनाजु को दोस्रो बिहे भएको थाहा पाएको भए माम्मी बाबाले बिहे को लागि ओके नै भन्ने थिएनन् भनेर भनिन।
दिदी को घर पक्षबाट हामीहरु सङ्ग धेरै झुट बोलेर दिदी को बिहे भयो भनेर उनले भनिन्।
ज्यान रहुन्जेल सम्म लडिन्छ सकेसम्म गर्ने हो सकिएन भने झुटले जित्ने हो सोचे हुन्छ भनेर उनले भनेकी छिन।
हेर्नुहोस् भिडियो सहित
https://youtu.be/mCEweTtGGGk
