काठमाडौं । छेत्र पाटी ढल्कु मा लक्डाउन हुनुभन्दा २/४ दिन अगाडी कोठा लिएर बसेकी लक्ष्मी तिरुवा घर सिर्जा भएकी ३ महिना देखि सुत्केरी अवस्थामा भोकले रुदौ भन्छिन ।
गलैचा बेचेर गुजारा गर्थे लाउनलाई लुगा छैन,बच्चालाई जन्मेदेखी एउटा लुगा नि किनेको छैन,बच्चाको लागि अरुले दिएको लुगा लगाएर दिनहरु कटाईराछु।
घर बेटि आन्टीलाई कोठा भाडा दिनलाई पैसा नि छैन,लकडाउन भए देखि एक दिन नि खाना खाछैन,लकडाउन हामीलाई मात्र आएको जस्तो लाग्यो, सरकारले नि हेरेको छैन।
सहयोग गर्न नि कोहि छैन,बच्चालाई दुघ दिनलाई नि पैसा छैन्,एउटा आन्टीले हजार रुपैयाँ दिनु भएको थियो। त्यो नि सकियो, भनेर भन्छिन्।
तल हेर्नुहोस् भिडियो
