Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

  • बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

  • इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

  • गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

  • ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

लकडाउनको मारमा हास्य टेलिशृङ्खला : बन्द भए ‘सक्किगो नि’ र ‘हर्के हल्दार’

  •   शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
  • कोरोनाको दोस्रो लहरका कारण गत एक महिनादेखि देशमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाकै कारण मनोरञ्जनसँग सम्बन्धित सबै गतिविधिमा ब्रेक लागेको छ । निषेधाज्ञाको असर टेलिभिजनबाट प्रसारण भइरहेका लोकप्रिय टेलिशृङ्खलाहरूमा समेत परेको छ ।

    Follow Us

    नियमित प्रसारण हुँदै आएका धेरै टेलिशृङ्खला अहिले बन्द भएका छन् । केहीका भने स्टक सकिन लागेकाले के गर्ने भन्ने अन्योलमा छन् ।

    लोकप्रिय टेलिशृङ्खला ‘सक्किगो नि’ नयाँ भाग प्रसारण नभएको एक महिना बढी समय भएको छ । निषेधाज्ञाको जारी भएपछि एक साता निरन्तरता पाएको शृङ्खलाको नयाँ भाग नभएपछि टेलिभिजनले अहिले पुरानै भागले काम चलाउँदै आएको छ ।

    ‘सक्किगो नि’ रोकिएको करिब ४ हप्ता भएको टेलिशृङ्खलाका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले बताए । ‘हामीसँग टेलिशृङ्खलाको स्टक भाग थिए । त्यसैले नयाँ प्रसारण रोकिएको छ,’ कट्टेलले भने ‘निषेधाज्ञा खुले पनि फेरि सुटिङ गरेर नयाँ भाग ल्याउँछौं ।’ तत्काललाई केही विकल्प नभएकाले रोक्नु बाहेकको बाटो आफूसँग नरहेको उनले सुनाए । उनले थपे, ‘टेलिशृङ्खलालाई फेरि निरन्तरता दिने हो । तर कहिले भन्न सक्दिनँ ।’

    ‘सक्किगो नि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य लगायतका कलाकार देखिँदै आएका छन् ।

    यस्तै टेलिशृङ्खला ‘हर्के हल्दार’ पनि अहिले बन्द छ । निषेधाज्ञा सुरु भएदेखि शृङ्खला बन्द भएको निर्देशक तथा कलाकार विष्णु सापकोटाले बताए ।

    ‘हामीले प्रत्येक साता खिच्दै देखाउँदै आएका थियौँ,’ सापकोटाले भने, ‘नयाँ भाग छायाङ्कन असम्भव भएका कारण अहिले बन्द छ ।’ नयाँ भाग प्रसारण नभए पनि पुरानो भने रिपिट भइरहेको हुन सक्ने सापकोटाले भने ।

    निषेधाज्ञाका कारण सुटिङ रोकिएपछि सापकोटा भने जन्मघर हेटौँडा पुगेका छन् । अहिले खेतबारीको काम गर्ने, गाईबस्तु गोठाला लाग्ने यस्तै आफ्नो दिनचर्या रहेको सापकोटाले बताए ।

    ‘हर्के हल्दार’मा विष्णु सापकोटा, शिवहरी बैरागी, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मालगायत नियमित देखिँदै आएका कलाकार हुन् ।

    टेलिशृङ्खला ‘भद्रगोल’ पनि अहिले बन्दै छ । निषेधाज्ञापछि यो शृङ्खला पनि बन्द भएको हो । शृङ्खला नयाँ भाग खिच्न नसकेका कारण बन्द भएको निर्देशक कलाकार शङ्कर आचार्यले जानकारी दिए । कोरोना समयमा जोखिम मोलेर सुटिङ गर्न नसकिएकाले शृङ्खला बन्द भएको उनी बताउँछन् । भन्छन्, ‘खुल्ने बित्तिकै फेरि शृङ्खला सुरु हुन्छ । अहिले बन्द भएको टेलिशृङ्खला सदैका लागि बन्द गरिएको भने होइन ।’

    टेलिशृङ्खला ‘गोलमाल’ पनि बन्द भएको केही साता भइसकेको छ । निषेधाज्ञाकै कारण यो शृङ्खला बन्द भएको हो । निर्देशक नेत्र राउतले शृङ्खलाको छायाङ्कन गर्ने वातावरण नभएकाले रोकिएको बताए ।

    ‘हामीले शृङ्खलाका नयाँ भाग दिन सकिरहेका छैनौँ,’ राउतले भने ‘टेलिभिजनले पुरानो भाग रिपिट गरेर काम चलाएको छ कि के गरेको छ, थाहा छैन ।’

    ‘गोलमाल’मा पवन खतिवडा, नविना सिल्वाल, विनोद राई, शिवहरि आचार्य, खपबुलगायत देखिँदै आएका छन् । निषेधाज्ञा खुले पनि शृङ्खलाले फेरि निरन्तरता पाउने निर्देशक राउत बताउँछन् ।

    यी माथिका त उदाहरण मात्र हुन् । सुरज खनाल निर्देशित ‘अति भो’, किशोर भण्डारी निर्देशित ‘अड्डा’, ‘हाम्री झ्याउँकिरी’, शिवहरि पौडेल निर्देशित ‘कुलबहादुर काका’ लगायत थुप्रै हास्यटेलिशृङ्खला छन्, जो निषेधाज्ञाको मारमा परेर रोकिएको छ ।

    तीन टेलिशृङ्खला नियमित

    ‘मेरी बास्सै’, ‘हल्का रमाइलो’ र ‘जुठे’ गरेर तीन टेलिशृङ्खला भने अहिले नियमित प्रसारण भइरहेका छन् । यी तीनवटै शृङ्खलालाई अहिलेसम्म निषेधाज्ञाले छोएको छैन ।

    ‘मेरी बस्सै’ र ‘हल्का रमाइलो’ अबका दिनमा पनि नरोकिने शृङ्खलाका निर्देशकहरू बताउँछन् । जुठेको भने बुधबारबाट स्टक सकिएकाले यसै भन्ने अवस्था नरहेको यसका निर्देशक मरिचमान श्रेष्ठले बताए ।

    ‘मेरी बस्सै’ केही साताका लागि स्टक रहेको आफूलाई केही चिन्ता नभएको निर्देशक कलाकार दमन रूपाखेतीले बताए । ‘हामीले शृङ्खलाको ७, ८ भाग स्टक खिचेका थियौँ,’ दमनले भने ‘स्टकका कारण हाम्रो शृङ्खला अहिलेसम्म रोकिएको छैन ।’ अझै केही भाग स्टक रहेको रोकिने टेन्स नभएको दमनले सुनाए ।

    ‘हामीले लकडाउन र कोरोनाको हल्ला सुन्ने बित्तिकै शृङ्खलाको स्टक बनाउनतिर जुट्यौँ’ दमनले थपे, ‘निषेधाज्ञा अब खुल्यो भने समस्या हुँदैन । फेरि लम्बियो भने समस्या पर्नसक्छ ।’ निषेधाज्ञाको फुर्सदको यो समय दमन परिवार र शृङ्खला लेखनमा बिताइरहेका छन् ।

    त्यस्तै सामाजिक विषयवस्तुमा निर्माण हुँदै गरेको अर्काे टेलिशृङ्खला ‘जुठे’ अहिलेसम्म रोकिएको छ । ‘स्टक’ भाग सकिएका कारण अब भने नरोकिने तरखरमा छ । ‘ शृङ्खला अलि टाढाको गाउँमा खिच्नुपर्ने भएकाले हामीले एकै पटक धेरै भाग खिच्छौँ । त्यसैले हिजो बुधबारसम्मका लागि टेन्सन थिएन,’ निर्देशक कलाकार मरिचमान श्रेष्ठले भने, ‘जेठभरीको लागि समस्या थियो । अब भने के हुन्छ भन्न सकिन्न ।’

    मरिचमानको अलवा राजु पौडेलसमेत शृङ्खलाका लेखक तथा निर्देशक हुन् । दुवै निर्देशक समेत शृङ्खलाका मुख्य कलाकार पनि हुन् ।

    यस्तै टेलिशृङ्खला ‘हल्का रमाइलो’ पनि अहिले नियमित प्रसारण भइरहेको छ । राजु पौडेल र मरिचमान श्रेष्ठको संयुक्त लेखन तथा निर्देशन रहेको यो शृङ्खला छायाङ्कन सम्भव भएकाले बन्द नभएको हो ।

    ‘‘हल्का रमाइलो’ केही भाग ‘स्टक’ थियो । त्यसपछि छायाङ्कन सम्भव भएका कारण अहिलेसम्म बन्द नभएको हो,’ निर्देशक पौडेलले भने, ‘हामीले शृङ्खला जहाँ सुटिङ गर्दै आएका छौँ त्यो गाउँमा जम्मा ६ घर छन् । तीमध्ये पनि एक दुई घरमा मानिस बस्दैनन् ।’ बस्ती नभएको स्थानमा छायाङ्कन गर्दै देखाउँदै गरेका कारण अहिलेसम्म समस्या नभएको पौडेलले सुनाए । थोरै कलाकार लिएर अहिले शृङ्खला छायाङ्कन गर्दै आएको बताएका पौडेलले नेपाल टेलिभिजनले समेत छायाङ्कन सहजका लागि चिट्ठी बनाइदिएको छ ।

    अब ‘जुठे’ भनेर चिन्छन्– मरिचमान

    अहिलेको समयमा पनि टेलिशृङ्खला ‘जुठे’ नियमित छ । काम गर्न सहज त पक्कै छैन होला ?

    –पहिले धेरै भाग खिचेकाले अहिलेसम्म नियमित भएको हो । हिजो बुधबार प्रसारण भएको भागबाट ‘जुठे’को स्टक सकिएको छ । अबको साताबाट के हुन्छ भन्न सकिँदैन । छायाङ्कन गर्न सकियो भने निरन्तरता पाउँछ, नत्र बन्द हुन्छ । छायाङ्कनका लागि हिजो पोखरामा लोकेसन हेरेर फर्किएका छौँ । मिल्यो भने नियमित नै गर्छाैं ।

    कोरोनाका कारण छायाङ्कनमा गाह्रो छैन ?

    –गाह्रो त पक्कै छ । नियमित गरिरहेको काम दुःख, सुख गरेर भए पनि निरन्तर गरौँ भन्ने सोच हो । हिँड्नका लागि नेपाल टेलिभिजनले एउटा पास बनाइदिएको छ । त्यसले पनि केही सहज भएको छ । कोरोनाको जोखिम त छँदैछ ।

    अहिलेलाई शृङ्खला रोक्दा के फरक पर्छ र ?

    –शृङ्खला निरन्तर गर्नुपर्छ भन्ने त्यस्तो बाध्यता त केही छैन । यो समय सबैजना घरभित्र थुनिएर रहनुभएको छ । सबैले केही नयाँ कार्यक्रम पनि हेर्न पाऊन् भनेर नियमित काम गरिरहेका हौँ । पुराना कार्यक्रमले भन्दा उहाँलाई नयाँ कार्यक्रमले फ्रेस बनाउन मद्दत गर्छ भन्ने हाम्रो टिमको सोच हो ।

    नयाँ कार्यक्रम उत्पादन गर्न आफू र परिवारका लागि जोखिम छ नि ?

    –जोखिम त छ । दर्शकका लागि त्यो जोखिम मोलेकै हो हामीले । अर्काे कुरो घरमा मोबाइल चलाएर बस्दा जति कोरोनाको अपडेट हेरिन्थ्यो । सुटिङको समय त्यो हेरिँदैन । काम हुँदा कोरोना बिर्सिंदो रहेछ । त्यसले आफूलाई कोरोनाको भय र त्रासबाट मुक्त राख्नसमेत मद्दत गरेको छ ।

    एकसाथ दुईवटा टेलिशृङ्खला निरन्तर गरिरहनु भएको छ गाह्रो छैन ?

    –हाम्रा दुई शृङ्खलामै लेख्ने र निर्देशक गर्ने राजु पौडेल दाइ र म गरी दुई जना छाँै । त्यसैले गाह्रो भएको छैन । बरु समय बिताउन सजिलो भएको छ । फुर्सदमा चिया पसलमा बसेर अरूको चियोचर्चाे गर्ने समय छैन । त्यो राम्रो हो नि, होइन र ?

    ‘जुठे’ चर्चा छ । निर्माण समय यति छिटो चर्चा पाउँछ भने सोच्नु भएको थियो ?

    –म गाउँबाट सानासाना सपना बोकेर काठमाडाैं छिरेको मानिस । शृङ्खलाबाट नाम र दाम सबै मिलेको छ । त्यसमै खुसी थिएँ । दर्शकको मायाले झनै राम्रो र फरक काम गर्ने शक्ति मिल्दो रहेछ । त्यही शक्तिले ‘जुठे’ बनाएका थियाँै । सफल भयो ।

    ‘बल्छी ध्रुवे’को परिचय ‘जुठे’ले बिर्साउँछ कि ?

    – ‘जुठे’ हिट हुनुको पछाडिका कारण बल्छी ध्रुवे नै हो । दर्शकले ‘बल्छी ध्रुवे’ र राजु मास्टरले बनाएको भनेर नै ‘जुठे’ मनपराएका हुन् । बल्छीको चर्चा भएको ८, १० वर्षभयो । जुठे भनेर चिनिएको भर्खर हो । अबका दिनमा दर्शकले ‘जुठे’ भनेर पनि चिन्छन् ।

    कमेडी शृङ्खला गरिरहेको व्यक्ति ‘जुठे’ किन सेन्टिमेन्टल विषयमा बनाउनुभयो ?

    –कमेडी त छँदैछ । योभन्दा पनि केही फरक दिनुपर्छ भनेर ‘जुठे’ सुरु गरेका हौँ । छायाङ्कन समयमा दर्शकले रुचाउने हुन् वा होइन् भनेर टेन्सन नै थियो । प्रसारणपछि दर्शकले रुचाउनुभयो, खुसी लागेको छ ।

    • #nstv
    शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
    गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक
    एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा
    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
    ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
    सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    लोकप्रिय

    • १.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • २.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ३.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ४.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु

    • ५.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त

    भर्खरै

    • १.
      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    • २.
      गुल्मेली उदयमान कलाकार कृष्ण खनालको स्वरमा ‘मुटु जलिजलि’ सार्वजनिक

    • ३.
      इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार गर्दै ‘रेडबुल’

    • ४.
      बालेनको २ महिने शासकीय रिर्पोट कार्ड

    • ५.
      एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    • ६.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • ७.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ८.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.