नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली काँग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् ।
प्रधानमन्त्रीको हत्या गर्न बुनेको षडयन्त्रको गन्ध पोखियो : बस्नेत
प्रधानमन्त्रीको हत्या गर्न बुनेको षडयन्त्रको गन्ध पोखियो : बस्नेत
तपाईको प्रतिक्रिया
