काठमाडौं । नेपाली काँग्रेस १४ औं महाधिवेशनको गृहकार्यमा जुटेको छ । महाधिवेशनको मिति भदौ १६–१९ गतेका लागि तय गरिएको छ । शनिबार बसेको काँग्रेस शीर्ष नेता सम्मिलित बैठकले महाधिवेशनको कार्यतालिका अन्तिम पटकलाई संशोधन गरेको छ ।
भदौमा महाधिवेशन : काँग्रेसलाई गाह्रो, देउवालाई सजिलो !
भदौमा महाधिवेशन : काँग्रेसलाई गाह्रो, देउवालाई सजिलो !
तपाईको प्रतिक्रिया