मेलम्ची र ईन्द्रावती नदिमा आएको भीषण बाढीले ५०औ जना बेपत्ता भएको,मेलम्ची खानेपानी ड्याममा समेत क्षति गरेको,तिम्बु बजार,चनौटे बजार ,लामाराङ बजार,मेलम्ची बजार क्षतबिक्षत बनाएको छ।
यसैगरी नाकोते पुल,तिम्बु पुल, फ्ट्टे पुल,मेलम्ची पुल लगायत बाहुने बाटी पुल हरु पनि बगाएको छ। नदि किनारामा सम्पुर्णसंरचना ध्वस्त बनाएर अरबौको क्षति पुर्याएको छ। प्रत्येक वर्षको वर्खायाम आउँन थालेपछि देशका विभिन्न जिल्लामा भन्दा बढी क्षती सिन्धुपाल्चोकले बेहोर्नु परिरहेको छ ।
गत वर्ष ठूलो जनधनलाई क्षत विक्षत बनाएको घाउ सुक्न नपाउँदै यस वर्ष पनि त्यहाँ बाढी पहिरोका घटनाहरुले क्षति पुर्याउन थालेको छ ।मेलम्ची र ईन्द्रावती नदिमा आएको भीषण बाढीले ५० औ जना बेपत्ता
