यहीबेला चितवनको घटना समाजिक सञ्जालमा निकै चर्की रहेको छ। फेसबुकदेखि टिकटकसम्म भा’इरल भइरहेको विषय हो–चितवनकी सविता भण्डारीको मृ’त्यु प्रकरण। उनीप्रति न्या’य माग्दै सामाजिक सञ्जालमा ह्यासट्याग नै चलिरहेको छ,जस्टिस फर सविता भण्डारी।
यो घट’नामा माईती पक्ष अनी घर पक्ष भएर धेरै अधिकार कर्मीहरु उभिरहेका छन्। सबिता भण्डारीको मृ’त्युलाई एक पक्षले ह’‘त्या भनेको छ भने अर्को पक्षले आत्म हु त्या भनिरहेको छ । यता मृ’तकको माइती पक्षले भने आफूले न्या’य नपाएको गु’नासो गरिरहेका छन्।
‘तीन दिनअघि मात्रै लुगा किन्नलाई मसँग पाँच हजार पैसा मागेकी थिई, देह’त्याग नै गर्ने भए किन पैसा माग्थीरु’ एक युट्युब च्यानलमा बहिनी सजनीले आ शं’का व्यक्त गरेकी छिन्। प्रहरीले झु क्याएर मुचु’ल्कामा साइन गराउन लगाएको आ’रोपसमेत उनले लगाएकी छिन्।
यस घट’नाको सत्य तथ्य के हो तरु अझै बाहिर आएको छैन। यो मुद्द्दा अदा’लतमा पुगेको छ। अव न्यायोचित फैसला अ’दालतअले नगरे सम्म सबै जनतामा कौतुहुलता हुनु स्वाभाबिक हो ।
प्रहरीले ह३त्याको आशंकामा श्रीमानलाई हिरासतमा राखेको थियो। ऊनी एक लाख धरौटीमा छुटेका थिए। सवितालाई ससुराबाट पनि यौ३न शोु षण भएको भिडियो पनि वाहिर आएको थियो।
