मेलम्ची । पछिल्लो समय अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण आएको बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन्
यसैगरी नाकोते पुल,तिम्बु पुल, फ्ट्टे पुल,मेलम्ची पुल लगायत बाहुने बाटी पुल हरु पनि बगाएको छ। नदि किनारामा सम्पुर्णसंरचना ध्वस्त बनाएर अरबौको क्षति पुर्याएको छ ।
मेलम्चीको अवस्था अहिले निकैनै माहाविपतमा छ । साथै सयौ घरहरु डुबानमा परेका छन् । र ५०,६० घरहरु जोखिम मा छन् । भनेर मेलम्चीका व.डा अध्यक्ष रुद्र प्रसाद दोलालले
बताएका छन्। यदि १ गते मैले हुटिङ नमाचाएको भए सायद आज यहाको अवस्ता छुटै हुने थियो भनेर भन्छन्।
बाँकि भिडियोमा हेर्नुहोस ।
