भ्वाइसबाट उठाएको पैसा बोराभरी बोकेर रुँदै आफ्नो गृहजिल्ला गएर मेलम्चीका बाढी पिडितहरुलाई बाँडेर फर्किए भ्वाइसका कोच राजु लामा, पिडितहरुलाई राहात बाँड्दा भक्कानिए राजु,
भ्वायसका तृष्ण, प्रमोद घरमा नै बस्दा ठूलो मनका धनी राजु भने बाडी पिडितलाई भेट्न सिन्धुपाल्चोक पुगे, सलाम छ राजु तिमीलाई
कोरोनालाई जितेर घर फर्किए पनि भ्वाईसको मञ्चमा अझै जान सकेनन् कोच दीप , घरबाट नै दीपले प्रमोद, तृष्णा, राजु र आफ्नो टिमका प्रतिस्पर्धीलाई सम्झिँदै भक्कानिए, हेर्नुहोस् दीपले रुँदै पठाएको यो सन्देश भिडियोमा
चर्चित युट्युबर सन्तोष देउजाले पत्निलाई धोका दिएर प्रेमीकालाई अंगाले, घरबार बिग्रेकाहरुको घरबार मिलाउँदै हिँड्ने सन्तोषले आफ्नै घर मिलाउन सकेनन्
https://youtu.be/IRpLb55lMW8
ईपीएस करिब १०५ रुपैयाँ भएको जीवन विकास लघुवित्तले आईपीओ निष्काशन गर्दै, कहिलेदेखि दिन सकिन्छ आवेदनरु स् आर्थिक वर्ष २०७६र७७ मा प्रतिशेयर आम्दानी ९ईपीएस० १०४
रुपैयाँ ९७ पैसा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत
शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते
हुनेछ।लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु
समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सु्रक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।लघुवित्तको प्रतिशेयर नेटवर्थ सो अवधिसम्ममा ३०५ रूपैयाँ २७ पैसा रहेको छ।
सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत स् सिर्जना फाइनान्स ९क्ँँक्ष्ी० को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । फाइनान्सको ११ लाख ५१ ह्जार
९५०।१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।फाइनान्सले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरूलाई १३।५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।६८ प्रतिशत नगद गरी कुल १४।२७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
