काठमाडौस् बर्षाद लागे संगै नेपालका विभिन्न ठाउँ हरुमा पनि बाढी पहिरोका घटना हरु घटिरहेका छन यसै क्रममा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती क्षेत्रमा पनि भीषण बाढी गएको छ
मेलम्चीकै बाढिमा परेर बाचेका नारायण चालिसे भन्छन् बाढी आउने खबर त पाएको थिए तर भाग्दा भाग्दै बाढिले बगायो म बगेर करिब एक सय मिटर जति तल पुगेको थिए । तल पुगेपछी
एउटा रुख भेटाए त्यो रुखमा हामी दुई ओटा जना थियौ । तर म संग भाको अर्को मान्छेलाई बाढिले बगायो म त्यो रुखलाइ करिब ३० मिनेट जति अङ्गालो हालेर बसेको थिए । मैले बाच्ने आश
गरेको थिएन । उनी भन्छन् म माछा पालन गर्थे मैले माछा पालन मा करिब ३ करोड लगानी गरेको थिए । तर बाचियो त्यसमै खुसी छु
