निषेधाज्ञाअघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ। पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सुदूरपश्चिमका ६ वटामध्ये चार पहाडी छन्। उक्त प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, अछाम र डोटीमा ५ सयभन्दा बढी संक्रमित उपचारार्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
घट्यो कोरोना संक्रमण
घट्यो कोरोना संक्रमण
तपाईको प्रतिक्रिया
