बिश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । बेलायतमा कोरोनाको तेस्रो लहर देखिएको बिज्ञहरुले दाबी गरेका छन् । डिन्टा भेरियन्टाका कारण बेलायतमा तेस्रो लहर चलिरहेको बिज्ञाहरुले बताएका छन् ।
पछिल्लो समय कोरोना संक्रमण तिब्र रूपमा फैलिरहे पछि सरकारले कोरोना भ्याक्सिन कार्यक्रम तीब्र रुपमा अगाडि बढाएको छ मिडिया रिपोर्टका अनुसार डेन्टा भेरियन्ट यश अघि भारतमा देखिएको थियो ।
जेसिभिआइडका प्रोफेसर एडम फिनले यो भाइरस बेलायतमा तीब्र रुपमा फैलिरहेको छ । उनले भनेका छन् यसरी तीब्र रूपमा फैलिनु त्यो तेस्रो लहर नै हो उनले अगाडि भनेका छन् । कोरोना भ्याक्सिन कार्यक्रमले कोरोना संक्रमण तिब्र रुपमा रोकेको देखिन्छ । नत्र हामिले आशंका गरेको भन्दा बढी भयावह स्थिति अनुमान गरेको थियो ।
बेलायतमा पछिल्लो एकदिनमा १० हजार भन्दा बढी कोरोना संक्रमीत थपिएका छन् । यस्तै थप १४ जनाको कोरोना संक्रमीत को मृ ,त्यु भएको छ बेलायतमा १ लाख ९घ हजार भन्दा बढी सक्रिय संख्या कोरोना संक्रमीत छन्
