भर्खरै ओली सरकारले ल’ कडाउन खुल्ने मिति सार्वजनिक गरे, यति गतेबाट खुल्दै लकडाउन ? काठमाण्डाै – ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ ।
यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी छ । यसअघि नि’ षेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले नि’ षेधाज्ञा थपिसकेका छन् ।सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा
लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ ।दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म,
भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म,
