दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित,सत्यको,दुर्गन्धले सधै पछ्छाई ।
राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन, सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु, आज हाम्रो समाजले आत्म, समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।
प्राकृतिक, सम्पदाको ,दृष्टिले हेर्ने हो भने, हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने ,भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएर बङगलादेशमा निर्यात गर्न, सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, ।
तर हामी खेतिको ज्ञानबाट बंचित छौ, र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालोपारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर,।
भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने, क्षमताबान छन; तर हामीसंग बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशी,
