पर्सा । पर्सामा सेनाका एक जनाव गोली लागेर गम्भीर घाइते भएका छन् ,। पर्साको वीर,गञ्ज– ८, स्थि,त नेपाली सेनाको च,ण्डीप्रसाद गणका पोखरिया नगरपालिका–५ ,सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।
उनको बायाँ चिउँडोको मुनि, (घाँटीको भाग) र दाहिने ,आँखाको मुनि ,(अनुहारको भा,ग)मा एन–१६ ,राइफलको गोली लागेको घाउ छ ,।
स्रोतका अनुसार आफैंले बोकेको राइफल पड्किएर उनी ,घाइते भएका हुन् । गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गु,रु,ङसहित आइतबार साँझ ,६ बजेदेखि ,९, बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति, ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो ,।
