प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला समेत ,५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘सामाजियुवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो ।
टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।क अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
उनीहरुमाथि अभद्र, ब्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ ,। गौशला प्रहरी वृ,त्तको हिरासतमा ज्वा,लाको समूहले खुस्बुमाथि ,१६ जेठमा आक्रमण गरेको थियो । संग्रौलाले महानगरीय प्रहरी वृ,त्त ,महाराजगञ्जमा कार्यरत असई मणिकान्त ,झालाई, प्रहरी ,कार्यालयमा, रंगभेदी, अभिव्यक्ति दिएर, जातिय विभेद गरेकी थिइन् ,। सो प्रकरणमा उनीमाथि अनुसन्धान हुने एसपी बस्नेतले बताए । ,
