सडकखण्डमा भएको सवारी दु’र्घटनामा परी दुई जनाको मृ’,त्यु भएको छ । मृ,’त्यु हुनेमा पर्वतको भुकताङले ब’स्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्र’हरी कार्यालय कास्कीले जनाएको छ ।
पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट प’र्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली प’त्थर’ढुङ्गामा एकापसमा ठ’क्कर खाँदा दु’,र्घटना भएको जिल्ला प्र’हरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
दु’र्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृ’,त्यु भएको प्र’हरीले जनाएको छ । टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घ’टनाको अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयो ।
