अलबिदा भरत ओली । यो दु:खद खबरले स्तब्ध छु ।
केहि दिन अघि हाम्रो कुरा भएको थियो । सबै ठिकठाकै थियो तर अकस्मात नि’धनको खबरले म’र्माहत बनायो ।
जिन्दगी भन्नु नै के रहेछ र ? थाहा छैन कुन दिन कुन रात अन्तिम हुने हो ।
विश्वास लागेन र अमेरिका फोन गरें, उसको साथीले हो नि’धन भयो भन्यो।
अचम्म लाग्यो अझै विश्वास गर्न सकि रहेको छैन । भावपुर्ण श्रद्धाञ्जली भतिज !
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
