प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आइतबार बालुवाटारमा माधव नेपाल पक्षका केही नेताहरुलाई बोलाए । प्रधानमन्त्रीको निम्तोलाई स्वीकार्दै सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताहरु बालुवाटार गए ।
एमालेको एकता भाँडिएको बालुवाटारको निष्कर्ष
एमालेको एकता भाँडिएको बालुवाटारको निष्कर्ष
तपाईको प्रतिक्रिया

