धुलिखेलबाट काठमाडौ ल्याएर १५ वर्षीय किशोरीलाई जूबर्जूस्ती कूरूणी गरेको आूरोपमा काभ्रेको धुलिखेल नगरपालिका ८ घर भएका २३ वर्षीय जयराम चौलागाईं पू’क्राउ परेका हुन।
काठमाडौ घुम्न जाउ भन्दै ललाइफकाइ किशोरीलाई शनिबार भक्तपुर नगरपालिका ४ स्थित एक गेस्ट हाउसमा पुर्याएर जबूर्जूस्ती कुरुणी गरेका महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डिएसपी दिपक गिरिले जानकारि दिएका हुन।
किशोरी शनिबार घरबाटै हराए पछि उनकी आमाले जिल्ला प्र,’ह’री कार्यालय काभ्रेमा खोजिका लागि निवेदन दिएकि थिइन्। सोही निवेदनका आधारमा महानगरीय प्र’ह,री वृत्त जनसेवा,काठमाडौको टिमले किशोरीको खोजी सुरु गरेको थियो।
खोजी कै क्रममा किशोरी र युवक आइतबार काठमाडौको सुन्धारामा फेला परेका प्र,ह’रीले जनाएको छ। आफुलाई चौलागाईंले गेस्ट हाउसमा राखी जब,र्जू’स्ती ब,लाू’त्कार गरेको बयान किशोरीले दिएकी थिइन्।चौलागाईंलाई कानुन बमोजिम का,र,बा,ही प्र’क्रि,या अघि बढाएको प्र,ह,रिले जनाएको छ।
